खेलकुद

लखनउसँग १२ रनले हार्‍यो हैदराबाद

हैदराबादले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

एएफसी कप छनोट : सुखद सुरुवातको लक्ष्यमा मच्छिन्द्र

मछिन्द्रले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल च्याम्पियन

यसअघि पारसलले ३३ खेलबाट ७९९ रन बनाएका छन् ।

नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

यसैबीच, दिपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी...

दीपेन्द्र बने टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

यसअघि पारसलले ३३ खेलबाट ७९९ रन बनाएका छन् ।

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

महत्त्वपूर्ण जितमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

सानदार जितसँगै टोटेनह्याम चौथो स्थानमा उक्लियो

टोटेनह्यामले न्युक्यासलमाथि ५-१ को सानदार जित निकालेको हो ।

पीएसजीको जितमा नेइमार, एमबाप्पे र मेस्सीको गोल

पीएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५-१ ले पराजित गरेको हो ।

इन्टर मिलानसँग युभेन्ट्सको हार

इन्टरले युभेन्ट्सलाई १-० ले पराजित गरेको हो ।

उपाधिका लागि आज नेपाल र पीएनजीबीच प्रतिस्पर्धा

नेपाल जारी शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेको हो ।

महिला विश्वकप : अस्ट्रेलिया सातौं पटक विश्व च्याम्पियन

काठमाडौँ । अस्ट्रेलिया महिला विश्वकपको च्याम्पियन बनेको छ । लगातार सातौं पटक उपाधि जित्ने...

चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर युनाइटेड रोकियो

चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडको जित

रियलले सेल्टा डि भिगोलाई उसकै मैदानमा २-१ को जित निकालेको हो ।

अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृङ्खला पाकिस्तानले जित्यो

एकदिवसीय खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई फेरि १ अंकको अग्रता

बर्नलीलाई २-०ले पराजित गर्दै सिटी फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

लिभरपुलले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल काठमाडौँमा चलिरहेको त्रिदेशीय टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश...

नेपाल अपराजित रहँदै फाइनलमा

काठमाडौँ । नेपाल काठमाडौँमा चलिरहेको त्रिदेशीय टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश...

ट्रायथोलन एशिया कपमा युचिदा र शाबालिना च्याम्पियन

पोखरा । ट्रायथोलन एशिया कपको उपाधि जापान र काजकिस्तानले जितेको छ । शनिबार पोखरामा...

नेपालद्वारा मलेशियालाई २२४ रनको लक्ष्य, ऐरीको शतक

काठमाडौँ । त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ ।...

1 2 161 162 163 383 384