युरोकप २०२०

समूहचरणमा पहिलो पटक भिड्दै जर्मनी र फ्रान्स, को बलियो ?

युरो २०२० को समूह एफअन्तर्गत पूर्वविजेता फ्रान्स र जर्मनी खेल्दैछन् । खेल नेपाली समयअनुसार...

हंगेरीसँग हार्दै नहारेको पोर्चुगल

काठमाडौं । युरो २०२० मा मंगलबार समूह एफ अर्थात ग्रुप अफ डेथका खेल हुँदैछन्...

के के बनाउलान् यसपटक रोनाल्डोले कीर्तिमान ?

अहिलेका उत्कृष्ट फुटबलरका रुपमा स्थापित भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले जारी युरो २०२० मा...

युरोकपमा आज दुई रोमाञ्चक भिडन्त

साविक विजेता पोर्चुगलले हंगेरीसँग हंगेरीको बुडापेस्टमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५...

बराबरीमा रोकिए स्पेन र स्वीडेन

स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गर्दा स्पेनले ३ अंक जोड्न...

स्लोभाकियासँग पोल्यान्ड स्तब्ध

क्रिस्टोभ्स्की रंगशालामा सम्पन्न खेलमा दश खेलाडीमा सीमित पोल्याण्डमाथि स्लोभाकियाले २-१ गोलअन्तरको जित निकालेको थियो।

चेक रिपब्लिकको सनसनीपुर्ण जित

काठमाडाैँ । युरो कप अन्तर्गत सोमबारको खेलमा चेक गणतन्त्र विजयी भएको छ । उसले...

स्पेनलाई स्विडेनको डर

काठमाडौं । युरो २०२० अन्तर्गत आज मध्यरातमा उपाधि दाबेदार स्पेनले स्विडेनको सामना गर्दैछ ।...

यूरोकपमा सर्वाधिक युवा र पाका खेलाडी

काठमाडौं । फिफा विश्वकपपछि सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता यूरो २०२० चलिरहेको छ । २४...

युरोकपमा आज तीन खेल, कुन-कुन टिम भिड्दैछन् ?

तेस्रो खेलमा स्पेन र स्विडेन खेल्नेछन् । दुई बलिया टीमबिचको खेल नेपाली समय अनुसार...

रोमान्चक खेलमा नेदरल्यान्ड्सको जित

काठमाडौँ । युरोपेली च्याम्पियनसिप अन्तर्गत रोमान्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई पराजित गरेको छ । गएराति...

युरोकप फुटबलमा अष्ट्रियाको ऐतिहासिक जित

काठमाडौँ । युरोकप फुटबलमा अष्ट्रियाले विजयी ऐतिहासिक जित निकालेको छ । अष्ट्रियाले नर्थ म्यासेडोनियालाई...

इंग्ल्यान्डको ऐतिहासिक जीत

इंग्ल्यान्डले १६ औं संस्करणको युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको...

युरोकपको पहिलो खेल नजितेको इंग्ल्यान्डलाई क्रोएसियाको चुनाैती

इंग्ल्यान्डले युरोकपको आफ्नो पहिलो खेल जितेको छैन । अर्कोतिर उसले घरेलु मैदानमा पहिलो खेल...

खेल हारेर पनि जीवन जितेको डेनमार्क

विपक्षी फिनल्याण्डका समर्थकले पनि उनको जीवन बचाउन राम्रो भूमिका निर्वाह गरे ।

युरोकपमा आज तीन खेल

काठमाडाैं ।  युरोकप फुटबल अन्तर्गत आज (आइतबार) तीनवटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा...

रसियामाथि बेल्जियमको सहज जित

बेल्जियमको जितमा इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरेका थिए भने थोमस मेउनिएरले...

फिनल्याण्डले डेनमार्कलाई हरायो

काठमाडौँ । युरोकप अन्तर्गत स्थगित भएको डेनमार्क र फिनल्याण्डबीचको खेल गएराती नै सम्पन्न गरिएको...

वेल्स र स्विट्जरल्यान्डको बराबरी

समुह ए अन्तर्गत भएको खेलमा स्वीटजरल्यान्डले अधिकासं समय खेल नियन्त्रणमा राखेको थियो ।

खेल्दा खेल्दै के भयो एरिक्सनलाई ?

युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबिचकाे खेल स्थगित भएको छ। डेनिस खेलाडी क्रिश्टियन एरिक्सन खेल्दा खेल्दै...