युरोकप २०२०

युरो २०२० : के भन्छन् नेपालका खेलाडी र प्रशिक्षक ?

समूह चरणबाट धेरैजसो अपेक्षित टीमले नै नकआउट चरणमा स्थान बनाए । सेमिफाइनल समीकरणसम्म पुग्दा...

युरो २०२० : यस्तो छ सेमिफाइनल समीकरण

क्वाटरफाइनलका खेल सकिएसँगै स्पेन, इटाली, डेनमार्क र इङल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्...

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान...

सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

खेलमा इंग्ल्यान्डलका लागि ह्यारी केनले २, ह्यारी मग्युरीले एक र हेन्डरसनले एक गोल गरेका...

युक्रेनसँगकाे बलियो इतिहास जोगाउन इंग्ल्यान्डलाई चुनौती

यूरो २०२० मा इंग्ल्यान्डले गरेका ४ मध्ये ३ गोल रहित स्ट्रलिङले गरेका छन् ।

पछिल्ला ६ मध्ये ५ खेल बराबरी खेलेका डेनमार्क र चेक खेल्दै

यूरो २०२० को क्वाटरफाइनलमा आज ९:१५ मा डेनमार्कले चेक रिपब्लिकसँग खेल्दैछ ।

रोनाल्डोको ‘आवेग’को मूल्य

रिसाएर फालेको आर्म्ब्याण्डले जुटायो ६ महिने बालकको उपचार खर्च ।

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ...

स्पेन युरो २०२० को सेमिफाइनलमा, इटाली र बेल्जियममध्ये एकसँग खेल्ने

स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई...

नम्बर एक बेल्जियम कि ३१ खेलसम्म अपराजित इटाली!

काठमाडौं । युरो कप २०२० अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा शुक्रबार १२:४५ मा बेल्जियम र इटाली...

टिकिटाकाले टिकाउला स्पेनलाई कि स्विट्जरल्यान्डले बनाउला इतिहास ?

युरोपियन च्याम्पियनसीपको इतिहासमै यी दुई टीम पहिलोपटक खेल्दैछन् ।

आजदेखि युरोकपको क्वाटरफाइनल, खेल्दैछन् यी चार टिम

उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

दाबेदारको दाबी नकआउटमै सीमित

काठमाडौं । युरो कप २०२० मा समूहचरणदेखि क्वाटरफाइनलसम्म पुग्दा प्रतियोगिता अनपेक्षित र रोचक हुँदै...

युरो २०२० : यस्तो छ क्वाटरफाइनल समीकरण

अन्तिम १६ को चरणबाट डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वकप विजेता फ्रान्स दुवै बाहिरिएका छन्...

स्वीडेनलाई स्तब्ध बनाउँदै युक्रेन अन्तिम ८ मा

स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको...

जर्मनीलाई ५५ वर्षपछि हराउने प्रतीक्षामा इंग्ल्यान्ड तर तथ्याङ्कमा जर्मनी अघि

वेम्बलीमा इंग्ल्यान्ड र जर्मनीबीच यो १३औं भेट हो । जसमा इंग्ल्यान्डले १९६६ को विश्वकपसहित...

युरोकप : आज क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्ने

युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज राति दुई खेलहरु हुँदैछन्...

एमबाप्पे पेनाल्टीमा चुक्दा फ्रान्स बाहिरियो

फ्रान्सलाई पेनाल्टीसुट आउटमा पराजित गर्दै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

डेनमार्कको कोपेनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोल अन्तरले हराएको हो ।