विशेष (1)

बुस्टर डोज : गम्भीर बिरामी र मृत्यु हुनबाट ८५ प्रतिशत सुरक्षा

केही दिनयता दैनिक हजारभन्दा धेरैमा कोरोना पुष्टि हुन थालेको छ ।

पत्रकार स्राेतका बारेमा संवेदनशील नबन्दा फन्दामा हवल्दार, परिवारको बिजोग

नरेशसिंहमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भङ्ग गरेको आरोप लगाइएको छ...

तस्बिरमा श्रावणी मेला ‘बोलबम’

श्रावणी मेला भारतमा सदियौँ देखि चलिआएको प्रख्यात धार्मिक यात्रा हो ।

पृथ्वी सामान्यभन्दा किन छिटो घुम्न थाल्यो ?

भूकम्पीय गतिविधिहरूले पृथ्वीको केन्द्रतिर द्रव्यमान सारेको हुनसक्छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

यसकारण पाउँदैनन् ५ लाख बढी युवाले भोट हाल्न

१८ वर्षमाथिका करिब ५ लाख युवा भोट हाल्नबाट वञ्चित हुने भएका हुन् ।

नेपालमा कोभिड : १७ दिनमा १६ जनाको मृत्यु, को छन् बढी जोखिममा ?

मृतक १६ मध्ये १२ जना खोप नलगाएका हुन् ।

खोप लगाएकाहरूमा पनि नयाँ भेरियन्टकाे संक्रमण देखिएकाे छ, सतर्क रहनुपर्छ : डा. अनूप सुवेदी (अन्तर्वार्ता)

कोरोनाभाइरसको संक्रमण शुरू भएकाे २ वर्षभन्दा बढी भइसकेकाे छ ।

अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चीनको चेतावनी

उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो ।

मनसुन अझै सक्रिय, यी चार प्रदेशमा भारी वर्षा

काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भइरहेको छ ।

नाग पोखरीमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)

काठमाडौँ । साउन शुक्ल पञ्चमी अर्थात् आज नागपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले आज घरघरमा नागको...

अर्थमन्त्रीलाई कालाे झण्डा (तस्बिरहरू)

पाली काङ्ग्रेस निकट युथ कांग्रेसले आज अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध संघीय संसद अघि कालो...

झरीमा पनि राेकिएन एमालेकाे प्रदर्शन (तस्बिरहरू)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारविरुद्ध नाराबाजी गरेकाे छ ।

हरियाली फर्काउन पोखरी, बिरुवा र नगदेबाली

कोभिड–१९ सङ्क्रमणको महामारीका कारण बीचका दुई आर्थिक वर्षमा बिरुवा उत्पादन गर्न नसकेको गाउँपालिकाले गत...

आज साउन १५ : खिर खाएर मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका...

घरभित्रै असुरक्षित रुपन्देहीका महिला

रुपन्देही । जन्मघर, बाल्यकाल, किशोरअवस्था हुर्केको घर परिवार छाडेर कलकलाउँदो उमेरमा सामाजिक संस्कार अनुसार...

शताब्दी पुरुषको ‘अन्तिम इच्छा’ तस्वीरमा

यो चित्र बनाउन ४३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

एसईईको रिजल्टमा चित्त नबुझे के गर्ने ?

साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन् ।

फोहोरमैला व्यवस्थापनका लागि वडा-वडामा अनुगमन टोली परिचालन

काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न बिहीबारदेखि वडा–वडामा अनुगमन टोली परिचालन गरेको छ ।

बञ्चरेडाँडाका स्थानीयबासीले उपत्यकाको फोहोर बञ्चरेडाँडामा लान नदिने

स्थानीयबासीले उपत्यकाको फोहोर बञ्चरेडाँडामा लान नदिने भएका छन् ।

1 2 38 39