समाज
पूर्वउपप्रधानमन्त्री भरतमाेहन अधिकारीकाे निधन (अस्पतालकाे विज्ञप्ति सहित)
फागुन १८, काठमाडाैं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ...
भाईरल बन्यो रविन्द्र अधिकारीको सम्झनाको शोक गीत (भिडियाे सहित)
फागुन १८, काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा एक कलाकारले मनछुने शोक गीत...
‘दलालीमार्फत ठूलो धनराशि खर्चिएर अमेरिका जानेहरुलाई रोक्नुपर्छ’
काठमाडौं, १८ फागुन । संयुक्त राज्य अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले नेपालीहरु गैरकानूनी रुपमा...
ब्ल्याक नाइट गाउन (आधुनिक कथा)
बर्खा आफ्ना अन्तिम दिनहरूमा काठमाडौँको खाल्डोलाई भिजाउने प्रयत्नमा थियो । घडी हरेँ पौने...
मन्त्री अधिकारीको भरतपुर विमानस्थल स्तरोन्नति गर्ने सपना अधुरै
चितवन , १८ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र...
वीपीका अस्पताल निर्देशकलाई हुन सक्छ कारवाही
फागुन १८, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकलाई पनि कारवाही हुने...
दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्युः भीरमा अड्किएका शव शनिबार विहान मात्र निकालिने
दार्चुला- दार्चुला तींकर सडकखण्डको राताकाठामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने...
गोदामचौर सामूहिक बलात्कार प्रकरणः ३ अभियुक्त दोषी ठहर, १० वर्ष जेल सजाय
फागुन १७, काठमाडौँ । ललितपुरको गोदामचौर सामूहिक बलात्कार काण्डका तीनै जना अभियुक्तलाई जिल्ला...
मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, श्रीमती र छोराले दिए दागबत्ती
फागुन १७, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा...
वीपी प्रतिष्ठानलाई सुधार गर्न कार्यवाहक प्रमुखको यस्तो छ माग
फागुन १७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पर्यायवाची शब्द भएपनि...
वाइडबडि भ्रष्टाचार प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैनः प्रधानमन्त्री
फागुन १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडि अनियमितता प्रकरणमा संस्कृति, पर्यटन...
७ महिनापछि निर्मलाको घर पुगेर के भने देउवाले ?
तस्विर/शेरबहादुर देउवाको ट्वीटरबाट फागुन १७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति...
हेलिकप्टर दुर्घटनामा दिवंगत आङछिरिङ शेर्पाको आइतबार टेकु घाटमा अन्त्येष्टि गरिने
फागुन १७, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत यति एयरलाइन्सका प्रबन्ध निर्देशक...
पोखरामा श्रद्धाञ्जली सुरु
फागुन १७, पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक...
अझै ओभाएनन् ती आँखा…
पर्यटनमन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका धर्मपत्नी र छोरा फागुन १७, काठमाडौँ ।...
पोखरामा मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली, ४९ वटा झण्डा झुकाइयो
फागुन १७, काठमाडौँ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र...
पदीय दुरुपयोग गरेको भन्दै वीपी प्रतिष्ठानका उपकुलपति बर्खास्त
फागुन १७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त भएका छन्...
टुँडिखेल पुगेर क-कसले दिए श्रद्धाञ्जली ?
फागुन १७, काठमाडौँ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि टुँडिखेलमा राखिएको...
दिवंगत पर्यटनमन्त्री अधिकारीको शव उठाइयो, पोखरा लगिँदै
फागुन १७, काठमाडौँ । हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
शोकमग्न टुँडिखेल ! (फोटोफिचर)
फागुन १७, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक...