समाज

मिक्लाजुङमा दुई ठुला आयोजनाको शिलान्यास

विराटनगर । मिक्लाजुङ गाउँपालिकामा एकैदिन दुई ठुला आयोजनाको सिलान्यास गरिएको छ । प्रतिनिधि सभा...

गोकर्णेश्वरमा खुले ‘स्कूल’ (तस्बिरहरू)

नगरपालिकाले भदौ १३ गते सूचना प्रकाशित गरी विद्यालय खोल्न निर्देशन दिएको थियो ।

राधाकृष्ण रथयात्रा प्रभावित, खटबाट बजार परिक्रमा गराइँदै

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निस्कने रथ यात्रा यो वर्ष सुनसान छ ।

इजरायल जानेको परीक्षा भदौ अन्तिम साता

इजरायलमा वैदेशिक रोजगारीका लागि जाने कामदारका लागि लिखित परिक्षा आउदो भदौ २८ गते हुने...

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश आइपुगे

काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको पनि मन्त्रालयले...

कोरोनाले गौरा खेलको माहोल तात्न सकेन

गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँ बस्तीमा गुञ्जिने देउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस...

दार्चुला बाढीपहिरो : हेलिकोप्टरमार्फत दुई जनाको उद्धार

धनगढी । दार्चुलामा बाढीपहिरोमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।...

गोरखा र लोमान्थाङलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव

पोखरा । नेपालले सन् १९९६ मा गोरखा दरबारसहित मुक्तिनाथ उपत्यकाको गुफा र वास्तुकलालाई विश्व...

करेन्ट लागेर दुईको मृत्यु

काठमाडौं । गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागी दुईजनाको मृत्यु...

एसपीकै फेक अकाउन्ट बनाएर पैसा मागेपछि…

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत मानिस ठगिने गरेका समाचारहरू सार्वजनिक भइरहेका हुन्छन् । सामाजिक सञ्जालमार्फत्...

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

वर्षा भइरहेका स्थानमा भू-क्षय, पहिरो, गेग्रान बहावको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको...

विक्कीको ‘प्रयोग’ले ल्याएको तरङ्ग

काठमाडौँ । हास्यव्यङ्ग्यको रियालिटी शो कमेडी च्याम्पियन अहिले चर्चामा छ । दोस्रो अंकको उत्तरार्द्धतिर...

जनकपुरको मनिपाल पनि बिक्री

मनिपाल कम्पनीले पोखरासँगै जनकपुरको संरचना पनि एकमुष्ट बिक्री गरेको छ । ३ अर्ब ५०...

प्रधानमन्त्री देउवा पत्नी आर्जुले भित्र्याइन् धनगढीस्थित निवासमा गौरा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासमा आइतबार गौरा भित्र्याइएको छ । देउवा पत्नी...

भदौ २० गतेबाट शुरु हुँदै सवारी ‘लाइसेन्स’को परीक्षा

काठमाडौँ । बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा...

सडक मर्मतको माग गर्दै प्रदर्शन

जनकपुरधाम । जनकपुर-यदुकुहा जोड्ने सडक खण्डअन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्रै वर्षौँदेखि जीर्ण सडक मर्मत नगर्दा आवागमनमा...

सोमबार पनि पानी पर्ने‚ मंगलबारबाट मौसम सफा

लगातारको वर्षाले बाढी, पहिरो प्रकोप पनि बढ्दै गएको छ ।

मनिपाल बेच्न पाइन्छ ?

पोखरा । मनिपाल अस्पताल बिक्री भएपछि यसबारे बहस शुरु भएको छ । एकातिर मनिपाल...

बाघकाे छालासहित तनहुँबाट ३ पक्राउ

पाेखरा । बाघकाे विभिन्न अङ्गसहित तनहुँबाट तीनजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय...

हेलम्बु राजमार्ग अवरुद्ध

गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको...