समाज

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडौँ । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)...

ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको अवस्था सुधार

दमौली । विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको...

बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौँ । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भई...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठामाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।...

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल पल्टियो, दुई युवाले गुमाए ज्यान

मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

नेपालमा बदली र वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।...

आर्थिक संकटले पोखराका व्यवसायी पलायन

मुख्य बजार क्षेत्रका सटरहरू खाली भएका छन् ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि बिहानैदेखि वर्षा सुरु भएको हो ।

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ। काठमाडौँ...

बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर

सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाउनुभएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा...

तनहुँ ट्रक दुर्घटना अपडेट : उपचारका क्रममा ३ जनाकाे मृत्यु

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको...

मकवानपुरमा पाँच सय १२ किलो गाँजासहित दुई पक्राउ

बागमती । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । मकवानपुरको कैलाश...

पृथ्वीराजमार्ग चार घन्टापछि पुन: सञ्चालनमा

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध...

व्यवसायी कँडेल मृत्यु प्रकरण : दुईजनाविरुद्ध उजुरी

चितवन । पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ ।...

पृथ्वीराजमार्गकाे बन्दीपुरमा ट्रककाे ठक्करबाट ११ घाइते, स्थानीयद्वारा सडक अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ ।

दार्चुला हिम पहिरो अपडेट : तीन जनाको शव भेटियो, दुई अझै बेपत्ता

महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका पाँच जनामध्ये दुई...

गणेशखोला पुलछेउमा फेरि खाल्डो, काठमाडौँ–मुग्लिन सडक अवरुद्ध

पृथ्वी राजमार्गमा पर्ने धादिङको गणेशखोला पुल छेउमा फेरि खाल्डो परेको छ ।

उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुन: दरखास्त आह्वान

काठमाडौँ । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आज...

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । मोरङमा आत्म दुरुत्साहन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर...

पृथ्वी राजमार्गको तनहुँमा ट्रक दुर्घटना, ८ जना घाइते

काठमाडौँ । तनहुँमा एउटा ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । पृथ्वी...