राजनीति

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अघि बढाउन एमालेको माग

अझैसम्म महाअभियोग सिफारिस समितिमा नपठाइएको भनी प्रतिपक्षी एमालेले प्रश्न उठाएको हो...

शल्यक्रियापछि नेता पौडेलको स्वास्थ्यमा सुधार

चिकित्सकको सल्लाहबमोजिम पौडेलसँगको भेटघाट हाललाई बन्द गरिएको छ...

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न

प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधन, प्रदेश व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमावली संशोधनलगायतको निर्णय...

असार १५ मा पदाधिकारी टुङ्ग्याउँदै माओवादी, को बन्ला महासचिव ?

महाधिवेशन अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अनुमोदन गर्दै सकिएकाे थियाे ।

इम्बोस्ड प्रकरणमा आफूलाई अनावश्यक मुछिएकाे सुरक्षण मुद्रण केन्द्रका निर्देशककाे दाबी

उनले आफू सुरक्षण मुद्रण केन्द्रमा खुल्ला प्रतिष्पर्धामा आएकाले भन्दै अहिले पनि सरकारले कानूनबमोजिम नै...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : आर्थिक, सामाजिक रूपान्तरण एवं गरिबी निवारणतर्फ लक्षित

प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...

जिसस कालिकोटको प्रमुख उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी

नेपाली काँग्रेसका धनबहादुर शाही र कालीबहादुर नेपाली तथा नेकपा (एकीकृत समाजवादी)का धनसरा विष्ट निर्वाचित...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (निर्णयसहित)

बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति...

गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताए ।

प्रदेश समन्वय परिषद् बैठक, बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत

समन्वय परिषद्का सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० मा प्रस्तुत हुने नीति तथा...

‘चाेलेन्द्रले ठूलाे अनियमितता गर्दा इम्बाेस्ड नम्बर प्लेट अङ्ग्रेजीमा लेख्नुपर्‍याे'(भिडिओसहित)

भीम रावलले इम्बाेस्ड नम्बर प्लेट भारत, पाकिस्तानलगायतका देशहरूका भन्दा धेरै महँगाे भएकाे पनि बताए...

इम्बोस्ड नम्बर प्लेट : तीव्र आलोचनापछि विभागले माग्यो माफी

इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ ।

भरतपुरको कार्यपालिकामा गठबन्धनको प्यानल निर्वाचित

यसअघिको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशभर रगत निःशुल्क

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रगत र रगतजन्य पदार्थको उपलब्धता निःशुल्क हुने जानकारी दिए ।

काठमाडाैँ महानगरकाे कार्यपालिका निर्वाचन सम्पन्न

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो ।

इम्बाेस्ड नम्बरप्लेटकाे विराेधमा युवासंघकाे प्रदर्शन (तस्वीर)

प्रदर्शन युवासंघकाे बिजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट शुरू भएकाे थियाे ।  

कर्णालीको नीति तथा कार्यक्रम अधिकांश पुराना योजना (पूर्णपाठ)

सरकारको नीति तथा कार्यक्रममा अधिकांश पुराना योजनाहरूलाई निरन्तरता दिइएको छ ।

गण्डकी सरकारले सुत्केरीलाई ४५ दिने पोषण भत्ता दिने

सरकारले आमा र शिशुको स्वास्थ्यका लागि एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

भरतपुर महानगरले सबै किसिमका कर अनलाइनबाट लिने

डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको प्रमुख दाहालको भनाइ छ ।

कर्णालीको नीति तथा कार्यक्रम : प्रदेश अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति गरिने

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको निती तथा कार्यक्रम प्रस्तुत गर्दै...