समाचार

लेस्टर सिटीसँग म्यानयू स्तब्ध, सिटी दोस्रो स्थानमा उक्लियो

लेस्टरका लागि टर्किस खेलाडी कागलर सोयनसुले अग्रता दिलाए।

साफ च्याम्पियनसिप : नेपाल उपविजेता, भारतसँग ३-० ले पराजित

भारत आठौँपटक साफ च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ ।

साफ फाइनल : पहिलो हाफ गोलरहित बराबरी

खेलको पहिलो हाफ सकिँदासम्म खेल ०-० को बराबरीमा छ । 

तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न

जात्रामा करिब छ हजार मानिसको उपस्थिति थियो ।

सिनियर राष्ट्रिय टोलीमा नेपाल भर्सेस् भारत : यस्तो छ हार, जित र बराबरको तथ्याङ्क 

तथ्याङ्कले नेपाल भन्दा भारत बलियो देखिए पनि फुटबल हो, फुटबलमा सधैँभरि इतिहास र अङ्कले...

‘हिट बक्सिङ च्याम्पियनसिप’मा हिमचितुवा र फुजीमुरा भिड्दै

फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

बस चालक ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते

तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

असनमा तुलाधर समुदायले मनाए दसैँ

कुभिन्डोमा काटेर आसुरी शक्तिको नाश गरेर दसैँको टीका लगाउने परम्परा छ ।

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो...

थप १४७ जनामा काेराेना सङ्क्रमण, १ जनाको मृत्यु

आज ८४५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्।

रुसमा पहिलो पटक २४ घण्टामा हजार बढी संक्रमितको मृत्यु

रुसमा पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

२२ खेलमा केवल २ जित हात पारेको नेपाललाई अर्को अवसर

भारत र पहिलो पटक फाइनल पुगेको नेपाल उपाधिका लागि खेल्न लागेका हुन् । 

राष्ट्रिय महिला क्रिकेट : अन्तिम प्रशिक्षणका लागि २४ जना छनोट 

काठमाडौँ । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको...

कुभिण्डो काटमार हान्ने जात्रा (तस्बिरहरू)

बालकुमारी मन्दिर परिसरमा भूईफसी (कुभिण्डो)लाई काटमार गर्ने गरिन्छ ।

श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

देउवाले श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै मर्माहित भएको बताएका हुन्। 

भाइरल ज्वरोका बिरामी बढ्दै

राजविराज । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको...

सर्पले डसेर युवकको मृत्यु

फुङ्लिङ । विषालु सर्पको डसाइबाट (टोकेर) आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु...

एसइई उत्तीर्ण छात्रालाई निःशुल्क ‘प्लस टू’

सप्तरी । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकाभित्र एसइई उत्तीर्ण गरेकी छात्रालाई ‘प्लस टू’ पढाउन लाग्ने...

देशभरकाे मौषम बदली वर्षाको सम्भावना

हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना छ ।