समाचार

थप २७१ जनामा कोरोना संक्रमण‚ २२५ संक्रमणमुक्त

हालसम्म नेपालमा ११ हजार ५ सय ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य बनेपछि उपमेयरमा नदोहोरिने घोषणा

धनगढी । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य एवम् धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले...

प्रचण्डकाे प्रतिवेदन- ‘प्रचण्डपथ’काे पुनःस्थापना सम्भव छैन

प्रचण्डले आफ्नो प्रतिवेदनलाई ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ नाम दिएका छन् ।

नोबेलमा बीएस्सी नर्सिङका विद्यार्थीले गरे पौष्टिक आहार र खेलौनाको प्रदर्शनी

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले गर्भवती महिलाले खानुपर्ने पौष्टिक आहार र...

क्यानडामा आठ वर्षयताकै बढी जाडो

काठमाडौँ । क्यानडाको उत्तरी र पश्चिमी क्षेत्रमा केहि दिनयता जाडो अत्यधिक बढेको छ ।...

बैतडी विमानस्थल स्तरोन्नति गर्न एक करोड ५० लाख

बैतडी । बैतडी विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख ४४ हजार २४७ रुपैयाँ...

युट्युबमार्फत अश्लीलता फैलाएको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ । युट्युबमार्फत अश्लील शीर्षक राखी भिडिओ अपलोड गरेर अश्लीलता फैलाएको अभियोगमा प्रहरीले एक...

नेपाल प्रहरीद्वारा नेपाली रहेका अन्य देशमा प्रहरी युनिट राख्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरीले रोजगारीका र अध्ययनका लागि धेरै नेपाली रहेका देशहरूमा प्रहरीको युनिट...

डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइने

पोखरा । दसैँअघि बिनाविभागीय मन्त्रीको शपथ लिएका तनहुँका सांसद डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको...

बन्द सत्रमा प्रचण्डद्वारा राजनीतिक दस्तावेज पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत सोमबारदेख सुरु भएको बन्द सत्रमा...

अपराजित रहँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टिम एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित रहँदै...

दास हत्या प्रकरण : १० दिनपछि परिवारले शव बुझे, गाउँपालिकासँग ६ बुँदे सहमति

हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै मृतकका आफन्तले अस्पतालबाट शव उठाउन मानेका थिएनन् ।

यस्तो देखियो माओवादीको बन्द सत्र (तस्बिरहरू)

आतबारदेखि सुरु भएको माओवादी महाधिवेशन बिहीबासम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

विपद् जोखिम व्यवस्थापनमा समन्वयको अभाव, सूचना प्रणालीलाई एकद्वार बनाउनु पर्ने

प्रदेश १ मा कार्तिक महिनामा मात्र  १३ अर्बको क्षति भएको छ।

विपद् जाेखिम व्यवस्थापनमा तीन तहकाे समन्वय अभाव

विराटनगर । विपद् व्यवस्थापन तथा न्यूनीकरणमा तीन तहकाे बिचमा समन्वय नहुँदा राहत उद्धार र...

माओवादी महाधिवेशन : बन्द सत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्ष मण्डल गठन

बन्द सत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

माओवादी केन्द्रमा बहस : प्रचण्डपथ किन ?

०६५ पुस ३० गते नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग पर्टी एकता भएर एकता...

माओवादी बन्द सत्र शुरू, प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्दसत्र शुरू भएको छ । आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत...

बसभित्रै पार्टी, डिस्को र बार !

काठमाडौँ । हामीमध्ये धेरैलाई यात्रु बसभित्रै डिस्को बार हुन्छ र बसभित्रै पार्टी गर्न पनि...

चुनाब जित्न भन्दै जनमत पार्टीले थाल्याे चन्दा अभियान

काठमाडाैँ । डा. सीके राउत नेतृत्वकाे जनमत पार्टीले आन्दोलन र आगामी निर्वाचनमा विजय हासिल...