समाचार

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलसँग जर्मनीका राजदूत भेटवार्ता

फागुन १९,  बुटवल ।  प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफर...

श्रीमतीलाई गोली प्रहार गर्ने घर्ती पक्राउ

फागुन १९, बलेवा ।  बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी...

आज शेयर बजार ओरालो लाग्यो

  फागुन १९,  काठमाडौँ ।  साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब...

सार्वजनिक ‘साँइली’ को ट्रेलर यस्तो छ

  फागुन १९, काठमाडौँ । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा बनाईएको फिल्म ‘साँइली’ को ट्रेलर सार्वजनिक...

आफैंले बोकेको राइफलबाट सैनिक जोशीको मृत्यु

फागुन १९, काठमाडौँ । धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको आफैंले बोकेको...

किक बक्सिगं खेलमा नेपाल बिजयी

  फागुन १९, जापान । जापानमा भएको व्यवसायिक किक बक्सिगं खेलमा नेपाली खेलाडी अबिरल घिमिरेले...

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

फागुन १९, काठमाडाैँ । महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको...

भरतमोहन अधिकारीको पार्थिव शरीरमा तीन छोरीले दिए दागबत्ती

  फागुन १९, काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्ठि पशुपति आर्यघाटमा...

त्रिभुवन विमानस्थलमा अवैध सुन सहित दुई पक्राउ

  फागुन १९, काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई...

प्राइम बैंकद्वारा क्याम्पसमा डेक्स बेन्च सहयोग

फागुन १९, काठमाडौं । प्राइम कमर्सियल बैंक लि. ले एक विद्यालयलाई डेक्स बेन्च सहयोग...

महाधिवेशन समयमै हुनुपर्छ : नेता केसी

फागुन १९, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननर सिंह केसीले नेपाली काँग्रेसको...

७२ घण्टा भित्र सडक निमार्ण सम्पन्न गर्न नेकपाको अल्टिमेटम

फागुन १९, विराटनगर । विराटनगर स्थित कोशी अञ्चल अस्पताल अगाडिको सडक निर्माणकार्य ७२ घन्टा...

आधुनिक शिक्षाको विकासका लागि काम गर्नुपर्नेमा खनालको जोड

  फागुन १९, काठमाडौं । नयाँ संविधान निर्माण पछि अब देशको आर्थिक, सामाजिक र...

दिवंगत भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिइने

फागुन १९, काठमाडौं । सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने निर्णय...

बालिका बलात्कार गर्ने पक्राउ

फागुन १९,  लहान । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८...

करेन्ट लागेर किशोरीको मृत्यु

फागुन १९, मार्तडी ।  बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट...

साफ महिला च्याम्पियनसीप फुटबलको तयारी अन्तिम चरणमा

  फागुन १९, विराटनगर । नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुन लागेको पाँचौं दक्षिण...

फेवातालमा प्याराग्लाइडिङ खस्दा मृत्यु

फागुन १९, काठमाडौँ । ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ...

सवारी दुर्घटना गराई भाग्ने संघिय समाजवादीका श्री सुब्बा पक्राउ

  फागुन १९, धरान । संघिय समाजवादी फोरमको भातृ संगठन संघिय युवा फोरम सुनसरीका...

सरकारी चिकित्सक सङ्घ (गोदान) द्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित

फागुन १९, काठमाडौँ ।  कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ...