मुख्य समाचार

कांग्रेसबाट मधेश सरकारमा सामेल ३ मन्त्री बर्खास्त

नेपाली कांग्रेसबाट मधेस सरकारको गठबन्धन सरकारका सामेल ३ जना मन्त्री बर्खास्त भएका छन् ।

टीबीएमद्वारा सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने तयारी

टनेल बोरिङ मेसिन(टीबीएम) द्वारा सुनकोसी–मरिन डाइभसर्नन आयोजनाको सुरुङ निर्माण सुरु गर्ने तयारी भएको छ...

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट

भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको...

चितवनको जुस उद्योगमा भीषण आगलागी

चितवन । चितवन । चितवन रत्ननगर–१० मा रहेको जुस उद्योगमा भीषण आगलागी भएको छ...

प्रभु साहले पाए सत्ता गठबन्धनको समर्थन

रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्तासीन दलको गठबन्धनले समर्थन...

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

असोज २० गते पक्राउ परेका लामिछानेलाई यसअघि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो...

सशस्त्र प्रहरी सप्तरीका एसपी खड्का हेडक्वार्टर तानिए

सिरहाको भगवानपुर २ घर भएका असई यादव १८ असोजदेखि बिदा लिएकोमा उनी भारतको मृत...

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगबारे प्रशंसा गरेका थिए ।

दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन् ।

प्रधानमन्त्री कार्यालयको दबाबमा आठ ट्रक सुपारी छाडियो

राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो।

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती

एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीलाई नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता...

फेवातालको जलकुम्भी सरसफाइ गरिँदै (फोटो फिचर)

निरन्तरको वर्षाले पोखराको फेवातालमा जलकुम्भी भरिएको छ । जलकुम्भी भरिएपछि पोखरा महानगरले त्यसलाई निकाल्न...

योजनावद्ध ढंगबाट मलाई सिध्याउन खोजियो : सन्दिप

सन्दीपलाई म्याद थपका लागि लैजाँदा उनका कानुन व्यवसायी पनि अदालतमा पुगेका थिए।

पेट्रोलियम पदार्थको विकल्प ग्रीन हाइड्रोजन बन्न सक्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन...

सत्यमोहन जोशीको स्वास्थ्य अपडेट : आइतबार भन्दा सुधार,डा. बज्राचार्य

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था...

मुगुमा पहिरो : तीनको मृत्यु, आठ बेपत्ता

मुगु । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु...

दैलेखमा ३६ जनाको उम्मेदवारी

दैलेख । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दैलेखबाट ३६...

मिडियाले मलाई बुझ्न नसकेकोमा आश्चर्य लाग्छ: डा. शेखर कोईराला

विराटनगर । डा. शेखर कोईरालाले आफुलाई मिडियाले बुझ्न नसकेको बताएका छन् । पार्टी भित्र...

कैलालीका बाढी पीडितको बिचल्ली, राहतको पर्खाइमा

कैलाली । कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा...

1 2 321 322 323 828 829