मुख्य समाचार

निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ...

आज माओवादी पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ।

मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भट्टराईको निधन

मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।

गोरखामा पृथ्वीनारायण शाहकालीन परेड खेलाइने

गोरखामा पृथ्वी नारायण शाह कालीन परेड खेलाइने भएको छ ।

प्रधानमन्त्री भएर काम गर्नसक्छु भन्ने ‘कन्फिडेन्स’ छ : प्रकाशमान सिंह

भन्नलाई सजिलो हुन्छ तर प्रक्रियाचाहिँ अलिक लामो र जटिल हुन्छ ।

रावललाई बालेनको जवाफ- ‘हामीले अमेरिकामा नेपाली सभ्यता झल्काउने संरचना बनाउन सहयोग गर्छौँ भन्यौँ’

जवाफमा भनेका छन्, हामीलाई तपाईंहरूजस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन ।

दोलखा : संघ र प्रदेश दुबैमा सत्ता गठबन्धनको अग्रता कायमै

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले ६६२ मत पाएर पछ्याइरहेका छन्

समानुपातिकतर्फ १ करोड ४ लाख गणना हुँदा नेकपा एसले पुर्‍याउन सकेन ३ लाख मत

नेकपा एस २ लाख ९४ हजार मतका साथ राष्ट्रिय दल बन्न संघर्षमा छ ।

तीन क्षेत्रमा मतगणना जारी, कहाँ कसको अग्रता ?

कांग्रेसले २ मा अग्रता लिएको छ भने माओवादीले १ ठाउँमा अग्रता लिएको छ ।

बाजुरामा बद्री पाण्डे कर्ण थापाभन्दा २२२४ मतले अगाडि

बाजुरामा कांग्रेस उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका हुन् ।

बाजुरामा कांग्रेसका पाण्डेलाई १९०० मतको अग्रता

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ८ हजार...

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै, पछि परिन् अर्याल

काठमाडौं । स्याङजा २ बाट प्रतिनिधिसभातर्फ अग्रस्थानमा रहेका नेपाली कांग्रेसका धनराज गुरुङले १६ हजार...

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

काठमाडौं । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।...

धनगढीमा मृतक बालिकाका आफन्तले गरे चालक र निर्माण कम्पनीमाथि मुद्दा दर्ता

काठमाडौं।धनगढीमा ग्रेडरले च्यापेर मृत्यु भएकी बालिका चेतना साउदका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध...

युवती हत्या प्रकरण : सशस्त्रका जवानको नाममा किटानी जाहेरी

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको...

हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ : आयुक्त थपलिया (भिडिओ)

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वर्तमान निर्वाचन कानूनसंग सन्तुष्ट नरहेको बताएका...

माओवादीसँग एकताबारे वार्ता पनि भएको छैन : नेकपा एस

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनाबारे गरिएको प्रचार निराधार भएको जनाएको छ...

रोकिएन बालविवाह : कानुनतः बर्जित तर चेपाङ समुदायमा चेतना अभाव

चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गरे ।

नागरिकताको समस्या समाधान नभए एमालेले देशव्यापी आन्दोलन गर्छ : महासेठ(भिडिओ)

काठमाडौँ । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र नागरिकताका विषयमा आवश्यक...

पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा विकासका ढोका खोलिनेछन् : देवेन्द्र पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा...

1 2 283 284 285 826 827