स्थानीय तह निर्वाचन विशेष

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि?

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम आइसकेको छ...

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको...

पोखरा: उम्मेदवारलाई भन्दा उम्मेदवार नै नभएका चिन्हमा धेरै भोट

पोखरा । पोखरा महानगरको चुनावमा मेयरका लागि २३ र उपमेयरका लागि ८ जना उम्मेदवार...

चुनाव हारेपछि एमालेका २१ नेता/कार्यकर्ताले छाडे पार्टी

अब आफूहरू स्वतन्त्र भएर बस्ने उनीहरूको भनाई छ ।

पोखराका मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

त्रियुगाको मेयरमा कांग्रेसले बढायो अग्रता

त्रियुगाको मेयरमा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।

पोखरा १२ मा वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण

संयोगवश उनले आफ्नै आमाको उत्तराधिकारी बन्ने सौभाग्य पाएका हुन्...

व्यासमा पुनः मतगणनामा हुने नहुनेमा अन्योल; अदालतले दियो कारण देखाऊ आदेश

कतिपय केन्द्रमा घोषणा गरिएको भन्दा बढी मत गणना भएको र कतिपयमा घोषित मत नपुगेको...

चितवनका जनप्रतिनिधिलाई खड्काको सुझाव– ‘जनतासँग गर्ने व्यवहार सुधारौँ’

'सिंहदरबारदेखि वडा तहसम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले कांग्रेस नै चाहेका छन्'

गोकर्णेश्वर नगरकार्यपालिकामा एमालेको बहुमत

कुल १९ सदस्यीय कार्यपालिकामा आज निर्वाचित ८ जना सदस्यसहित एमालेको १४ सिट...

लुम्बिनीको तिलोत्तमामा कांग्रेसका खाँण विजयी

नवनिर्वाचित प्रमुख खाँणद्वारा जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त...

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काठमाडौँ बनाउँछु : बालेन साह (अन्तर्वार्ता)

हामीले राजधानीलाई नमुना बनाउन सकेमा देशका अन्य पालिकाहरूलाई पनि प्रेरणा हुनेछ ।

मेयरमा हारेपछि स्थापितले भने, म पटकपटक धुलाे टक्टक्याएर उठेको व्यक्ति हुँ

काठमाडाैँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयर...

बालेनलाई पत्नीको सन्देश : चुनौती सम्झिँदा मन डराउँछ, जनविश्वास देख्दा ढुक्क हुन्छु

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहकी श्रीमती सविना काफ्ले बालेनप्रति शुभेच्छा व्यक्त...

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

पत्रकार भेटघाटमा अध्यक्ष थापाले नागरिकको आयस्तर वृद्धि गर्न कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको...

आफूले चढ्ने गाडी एम्बुलेन्स बनाउने बर्दिवासका मेयरकाे घाेषणा

महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने...

मधेसमा प्रदेशमा गुम्याे माओवादीकाे पकड, स्थानीय निर्वाचनमा पाँचौँ

मधेस प्रदेशको तीन उपमहानगरपालिकामध्ये दुईवटा उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा पनि माओवादी कमजोर...

मेयर बालेनकाे पहिलाे सम्बाेधन : आजबाट कार्य शुरू, विश्वकै उत्कृष्ट नगर बनाउन सहकार्य

काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले निर्वाचनकाे परिणाम कामकाे शुरूवात भएकाे बताएका छन् । 

मेयरकाे पहिलाे निर्णय : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पनि पदबहालीसँगै महानगरका अपाङ्ग बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने...

1 2 105 106