अन्तरराष्ट्रिय

ट्रम्पले खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने

असोज ४, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको...

हनी ट्रयापः आपत्तिजनक भिडियो बनाएर यी महिलाले उठाएका थिए १५ करोड

असोज ४ नयाँ दिल्ली । भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर...

नवजात शिशुलाई अमेरिकी नागरिक बनाउने महिला पक्राउ

असाेज ३, अमेरिका ।  अमेरिकामा चीनकी एक महिलाले ‘बर्थ टुरिजम’ स्किम चलाएको आरोपमाथि आफ्नो...

भारतका पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्द पक्राउ

असोज ३, काठमाडौं । भारतका पूर्व केन्द्रीय राज्यमन्त्री एवम् भाजपा नेता चिन्मयानन्द पक्राउ परेका...

भारतमा हनी ट्रयापः ५ सुन्दरी सहित युवक पक्राउ, राजनीतिक दलका ठूला नेतालाइ समेत ट्रयापमा

असाेज ३, भारत । भारतको मध्य प्रदेशमा हनी ट्रयापको डरलाग्दो घटना सार्वजनिक भएको छ...

छात्रामाथि यौन शोषण गर्ने पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्द पक्राउ

असाेज ३, भारत ।  उत्तर प्रदेशको कानून कलेजकी छात्रामाथि यौन शोषणको मामलामा विशेष अनुसन्धान...

बेलायतमा प्रतिघण्टा २ सय जनाले चुरोट त्यागे

बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ...

शक्तिशाली भूकम्प गयाे

असाेज २, इन्डोनेसिया ।   इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको...

अस्पतालको अवलोकनमा गएका बेलायती प्रधानमन्त्रीलाई बिरामी बालिकाका पिताले हप्काए

असाेज २,बेलायत । बेलायतको एक अस्पतालमा अवलोकन–भ्रमणमा गएका देशका प्रधानमन्त्री बोरिस जोनसनलाई एक विरामी...

विराट कोहलीले सहकर्मीकै एकै पटक दुईवटा किर्तिमान तोडे

असाेज २ ।  बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका...

नदीमा पौडी खेल्न गएकाे केहिदिन पछी बालिकाकाे मृत्युः अमिबाले खायो दिमाग

असाेज २, अमेरिका ।  अमेरिकाको टेक्सासकी एक १० वर्षे बालिका नदीमा पौडी खेल्न जान्छिन्...

अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ सुरक्षा सल्लाहकार

असोज २, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त...

प्रधानमन्त्री मोदीले आफ्नो जन्मदिन आमासँगै खाना खाएर मनाए

असाेज १, भारत ।  गान्धीनगर (प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद...

अफगानिस्तानमा विस्फोटमा परेर ४८ को मृत्यु

असाेज १ । अफगानिस्तानका दुई शरहमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ४८ जना मारिएका छन्...

ठूलो दुर्घटनाबाट जोगिए भारतीय राष्ट्रपति

भाद्र ३१, भारत ।  भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको...

सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरे

भाद्र ३१, वेलिङ्टन ।  प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा...

मंगलबारदेखी सुरू भयाे इजरायलमा संसदका लागि मतदान

   भाद्र ३१, जेरुसलेम। इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ ।...

काे हुन् यी महिला जसले राष्ट्रपति पुत्रकाे प्रेम प्रस्ताव अस्वीकार गरिन्

भाद्र ३१, काठमाडौँ। के हुन्छ जब राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव कुनै युवतीले लत्याउने काम...

हङकङमा रेल दुर्घटना, ८ जना घाइते

भदौ ३१, काठमाडौं । हङकङमा आज (मंगलबार) रेल दुर्घटना हुँदा ८ जना घाइते भएका...

आजदेखि संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभाकाे प्रारम्भ

भाद्र ३१, अमेरिका ।  संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित प्रधान...

1 2 225 226 227 278 279