अन्तरराष्ट्रिय

अब ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व सकियो

माघ ५, काठमाडौं । बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग...

जसले पुरुषको भेषमा पहिलो विश्वयुद्ध लडिन

माघ ५, एजेन्सी । विश्व सैन्य इतिहासमा मिलुन्का साभिच (सन् १८८८–१९७३) लाई नायिकाका रूपमा...

पुटिन जर्मनको राजधानी बर्लिनमा हुने लिबिया सम्वन्धी सम्मेलनमा सहभागी हुने

माघ ४, सिन्ह्वा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीकी चान्सलर एञ्जेला मर्केलबीच शुक्रबार...

राष्ट्रपतिको आलोचना गरेको अडियो सार्वजनिक भएपछि युक्रेनका प्रधानमन्त्रीले दिए राजीनामा

माघ ३, काठमाडौं । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन चारूकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका...

शाही पद त्यागेपछी पहिलाे पटक राजकुमार ह्यारी जनताबीच आए

माघ ३, काठमाडाैँ । बेलायतका राजकुमार प्रिन्स ह्यारी बिहीबार बिहान पहिलोपटक जनताको बीचमा आएका...

निर्भयाकी आमा भन्छिन्, ‘मेरी छोरीको हत्यामा लगातार खेलवाड भइरहेको छ’

माघ ३, काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शुक्रवार निर्भया बलात्कार तथा हत्याका एक...

निर्भया : एक दोषीद्वारा आत्महत्याको प्रयास

माघ ३, काठमाडौं । कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानीका बावजुद निर्भया बलात्कार घटनाका...

इरानको प्रस्टोक्तिः युरेनियम प्रशोधनको सीमा छैन

माघ ३, एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले ‘युरेनियम प्रशोधनमा कुनै सीमा नरहेको’ बताएका...

हिउँमा १८ घण्टासम्म पुरिएकी १२ वर्षीय बालिकाको जिवितै उद्धार

माघ २, काठमाडौं । पाकिस्तान प्रशासित कश्मिरस्थित आफ्नो घर हिमपात र पहिरोका कारण भत्किएपछि...

चीनमा एक जनाको ज्यान लिइसकेको रहस्यमयी भाइरस जापानमा पनि भेटियो

माघ २, काठमाडाैँ । चीनमा केही समयदेखि एक नयाँ भाइरसले एक जनाको ज्यान लिइसकेको...

अष्ट्रेलियाको डढेलो लागेको क्षेत्रमा वर्षा

माघ २, काठमाडौं । अष्ट्रेलियामा लामो समयदेखि डढेलो लागेको क्षेत्रमा वर्षा भएको छ ।...

रुसमा नयाँ प्रधामन्त्री नियुक्त

माघ २, काठमाडौं । रुसमा नयाँ प्रधामन्त्री नियुक्त गरिएको छ ।  प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले...

टिकटकले लियो युवकको ज्यान

माघ २, भारत । भारतको नयाँ दिल्लीमा टिकटकका कारण एक युवकको मृत्यु भएको छ...

भारतले संसारकै लामो ६५०० मिटरको केक बनाएर विश्व रेकर्ड राख्यो

माघ २, भारत ।  गत बुधबार विश्वकै सबैभन्दा लामो केक भारतको केरलामा बनाएर नयाँ...

युवा नेता कन्हैया कुमार लोकप्रिय हुँदा मोदीलाई चिन्ता !

माघ २ । जवाहरलाल नेताहरु विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी संगठनका पूर्व–अध्यक्ष तथा हाल भारतीय कम्युनिष्ट...

चोरलाई पटक–पटक रङ्गे हात समातेर पिटेपछी दम्पती जेलमा

माघ २, क्यालिफोर्निया । अमेरिकाको क्यालेफोर्नियामा एक दम्पतीलाई प्रहरीले अनौठो मुद्दामा गिरफ्तार गरेको छ...

निर्भया : तीन दोषीसँग कानुनी विकल्प बाँकी, २२ जनवरीमा फासी नहुने निश्चित !

माघ २, काठमाडौं । निर्भयाका चारै दोषी मुकेश, विनय, अक्षय र पवनलाई २२ जनवरीमा...

अन्डरवर्ल्ड डन दाउद इब्राहिमको अखडा नेपालमा !

माघ २, काठमाडौं । अन्डरवर्ल्ड डनका रुपमा परिचित दाउद इब्राहिमको सबैभन्दा नजिक मानिएका एजाज...

तल्लो सदनले माथिल्लो सदनलाई पठायो राष्ट्रपति ट्रम्पविरुद्धको आरोपपत्र

माघ २, काठमाडौं । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड...

रूसमा जन्मदर बढाउन चार बच्चाका आमालाई कर छुटकाे सुविधा

पुस २, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा जन्मिने बच्चाहरूको सङ्ख्या बढाउँदै घट्दो...

1 2 208 209 210 276 277