अन्तरराष्ट्रिय

इन्डोनेसियामा बाढी: १६ को मृत्यु २३ बेपत्ता

जाकार्ता । इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी...

मास्कको विषयमा विवाद, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मिसिगनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मास्क...

हङकङप्रतिको अमेरिकी विशेष व्यवहार अन्त्य गरिएको ट्रम्पको घोषणा

त्यस्तो हैसियतका लागि चीन र संयुक्त अधिराज्यबिच सन् १९८४ मा एउटा सम्झौता भएको थियो...

प्रधानमन्त्री ओलीको मानसिक सन्तुलन गुमेको देखिँदैछ : कांग्रेस आई प्रवक्ता सिंघवी

काठमाडौं । भारतको विपक्षी दल कांग्रेस आईका प्रवक्ता अभिषेक मनु सिंघवीले प्रधानमन्त्री केपी शर्मा...

भारतमा कोरोना संक्रमित संख्या ९ लाख नाघ्यो, एकैदिन ५५३ जनाको मृत्यु

नयाँ दिल्ली । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत...

भाजपाका २४ नेतामा कोरोना संक्रमण पुष्टि

पटना । भारतको बिहार विधानसभा चुनावको तयारीमा जुटेका भाजपाका २४ नेताहरूमा कोरोना भाइरस (कोभिड...

उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि…

काठमाडौं । पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको...

विश्वभर एक करोड बालिबालिकाले छाड्दैछन् विद्यालय

लन्डन । कोरोना भाइरस महामारीका कारण विद्यालयहरु बन्द हुँदा विश्वभर करिब ९७ लाख बालबालिका...

कोरोनालाई मिथ्या ठान्ने युवकको त्यसैले ज्यान लियो

कोरोनाभाइरस महामारीले विश्वभरि त्रास सिर्जना गरिरहेको भए पनि विभिन्न देशमा यसलाई मिथ्या ठान्ने र...

फ्लोरिडामा अवस्था खराब, एकैदिन १५ हजार बढी संक्रमित थपिए

फ्लोरिडामा बढेको सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु

म्याकअलेन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान...

विश्वको पहिलो कोरोना भाइरसविरुद्ध खोपको सफल परीक्षण

काठमाडौँ । रुसको सेचेनोभ युनिभर्सिटीमा कोरोना भाइरस (कोभिड –१९) विरुद्ध खोपको सफल परीक्षण भएको...

एट्लेटिकोको जितमा कोस्टा ‘नायक’

काठमाडौं ।भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)बाट दुई गोलले मान्यता नपाएपनि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा...

मालीमा देशव्यापी प्रदर्शन, राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा

बामाको । मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति...

अन्ततः हारे ट्रम्प, पहिलोपटक मास्क लगाएर देखिए कार्यक्रममा !

कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन् ।

कोभिड-१९ महामारीका कारण ९ हजार कर्मचारीको जागिर गुम्दै

कोरोना भाइरस(कोभिड १९) महामारीका कारण एमिरेट्स एयरलाइन्सका ९ हजार कर्मचारीले जागिर गुमाउने भएका छन्...

टर्कीका राष्ट्रपति इर्दोगानद्वारा संग्रहालयलाई मस्जिद बनाउने आदेश

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले इस्तानबुलको ऐतिहासिक हागिया सोफिया संग्रहालयलाई पुनः मस्जिद...

किमकी बहिनी जोङ भन्छिन्, ‘अमेरिकासँगको शिखर सम्मेलन असम्भव’

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँग...

कोरोना भाइरसलाई निर्मूल पार्न सकिने सम्भावना अति कम छ : डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नोवेल कोरोना भाइरस (कोभिड १९)लाई पूर्ण रुपमा नष्ट...

ब्राजिलमा काेराेना कहरः २४ घण्टामा १,२२० जनाको मृत्यु

रियो डे जानेरो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब...

1 2 169 170 171 278 279