गण्डकी

पालिकाभरिको जनसङ्ख्या ४ सय भन्दा कम

नार्पाभूमि गाउँपालिकामा पुरुष १६९ र महिला २२७ जना छन् ।

सुपरमादी जलविद्युत आयोजना पूरा, प्रसारण लाइनमा जोडियो

पोखरा । मादी नदीमा निर्माण भएको ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको निर्माण पूरा...

गण्डकी सरकारलाई कांग्रेसको सुझाव : बहुमत गुमाएपछि राजीनामा दिनू, दूरगामी असर पर्ने निर्णय नगर्नू

पोखरा । नेपाली कांग्रेसले गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न...

गण्डकीमा ३० दिनभित्र नयाँ सरकार

पहिले कसले नेतृत्व गर्ने भन्नेमा अलमल छ ।

धनियाँ बेचेर ३ लाख आम्दानी

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् ।

गाउँपालिका महासंघ गण्डकीको अध्यक्षमा ओझा

पोखरा । गाउँपालिका महासंघ गण्डकीको अध्यक्षमा एमालेका नवराज ओझा चयन भएका छन् । ५८...

गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

नेकपा माओवादीले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

गण्डकीमा मुख्यमन्त्री को ?

गण्डकीमा आज माओवादी सरकारबाट बाहिरिँदै छ ।

गण्डकी माओवादीलाई प्रचण्डको फोन, शुक्रबार सरकारबाट बाहिरिने

गण्डकी प्रदेशको सरकारबाट माओवादी शुक्रबार बाहिरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनबाट...

मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता

दमौली । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच...

तनहुँमा १० खानेपानी आयोजना अन्तिम चरणमा, १ सय ३९ आयोजना अझै बाँकी

गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा...

मुस्ताङमा बसको ठक्करले १ जनाको मृत्यु

पोखरा । मुस्ताङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३...

पाटाको वार्षिक शिखर सम्मेलन पोखरामा हुने 

पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल...

गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी 

अहिले माओवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ ।

सेती नदीको दोहन रोक्न उच्च अदालतको आदेश 

पोखराको बिच भागबाट बहने सेती नदी बर्सेनि गहिरिँदै गएको छ ।

भारतीय उच्च विषादीयुक्त तरकारी नेपाली भान्सामा, परीक्षण र आयात रोक्ने छैन कुनै सुरसार

उत्पादन गरेको तरकारी बिक्री नभएको भन्दै नेपाली किसानले समय–समयमा सडकमा तरकारी फालेर आक्रोश प्रदर्शन...

उद्योग वाणिज्य संघमा गोलाप्रथाबाट नेतृत्व चयन, अध्यक्ष बने भट्टचन

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा अमृत भट्टचन चयन भएका छन् ।...

जिल्ला समन्वय समितिलाई कामयावी बनाउन आग्रह

पोखरा । गण्डकी प्रदेशका जिल्ला समन्वय समितिलाई संविधान अनुसारको अधिकार दिएर काम गर्न सक्ने...

मध्यपहाडी लोकमार्गको रुटमा पोखरेलीको आपत्ति, रुट फेर्न माग गर्दै आन्दोलन

पुष्पलाल मध्यपहाडी लोकमार्गको रेखांकन गलत हिसाबले गरिएको भन्दै पोखराका नागरिक आन्दोलित भएका छन् ।

राष्ट्रपतिको क्षेत्रमा को लड्छ कांग्रेसबाट चुनाव ? 

तनहुँ-१ मा कांग्रेसबाट दोस्रो पुस्ता नेताहरू टिकटका लागि लबिङ गरिरहेका छन् । 

1 2 126 127