यूराेकप २०२०

लगातार दोस्रो जित निकाल्दै नकआउटमा पुग्ने धुनमा इटाली

युरो २०२० मा समूह ए मा रहेका चार टीमले आज दोस्रो खेल खेल्दै छन्...

जर्मनीमाथि फ्रान्सको जित

काठमडौँ । फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार...

राेनाल्डाेकाे कीर्तिमानसँगै पाेर्चुगलकाे विजयी शुरुवात

साविक विजेता पोर्चुगलले  युरो २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार रातीकाे खेलमा घरेलु...

राेनाल्डाेको अर्को कीर्तिमान

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।...

मैदान उत्रँदै बनाए राेनाल्डाेले कीर्तिमान

पाेर्चुगलका कप्तान तथा विश्वप्रख्यात फुटबल खेलाडी क्रिस्चियानाे राेनाल्डाेले पाँचवटा युराेकप प्रतियाेगिता खेल्ने कीर्तिमान बनाएका...

समूहचरणमा पहिलो पटक भिड्दै जर्मनी र फ्रान्स, को बलियो ?

युरो २०२० को समूह एफअन्तर्गत पूर्वविजेता फ्रान्स र जर्मनी खेल्दैछन् । खेल नेपाली समयअनुसार...

युरोकपमा आज दुई रोमाञ्चक भिडन्त

साविक विजेता पोर्चुगलले हंगेरीसँग हंगेरीको बुडापेस्टमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५...

बराबरीमा रोकिए स्पेन र स्वीडेन

स्पेनका फरवार्डको कमजोर प्रदर्शनसँगै स्वीडिस गोलरक्षकले एकपछि अर्को बचाउ गर्दा स्पेनले ३ अंक जोड्न...

स्लोभाकियासँग पोल्यान्ड स्तब्ध

क्रिस्टोभ्स्की रंगशालामा सम्पन्न खेलमा दश खेलाडीमा सीमित पोल्याण्डमाथि स्लोभाकियाले २-१ गोलअन्तरको जित निकालेको थियो।

चेक रिपब्लिकको सनसनीपुर्ण जित

काठमाडाैँ । युरो कप अन्तर्गत सोमबारको खेलमा चेक गणतन्त्र विजयी भएको छ । उसले...

स्पेनलाई स्विडेनको डर

काठमाडौं । युरो २०२० अन्तर्गत आज मध्यरातमा उपाधि दाबेदार स्पेनले स्विडेनको सामना गर्दैछ ।...

यूरोकपमा सर्वाधिक युवा र पाका खेलाडी

काठमाडौं । फिफा विश्वकपपछि सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता यूरो २०२० चलिरहेको छ । २४...

युरोकपमा आज तीन खेल, कुन-कुन टिम भिड्दैछन् ?

तेस्रो खेलमा स्पेन र स्विडेन खेल्नेछन् । दुई बलिया टीमबिचको खेल नेपाली समय अनुसार...

रोमान्चक खेलमा नेदरल्यान्ड्सको जित

काठमाडौँ । युरोपेली च्याम्पियनसिप अन्तर्गत रोमान्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई पराजित गरेको छ । गएराति...

युरोकप फुटबलमा अष्ट्रियाको ऐतिहासिक जित

काठमाडौँ । युरोकप फुटबलमा अष्ट्रियाले विजयी ऐतिहासिक जित निकालेको छ । अष्ट्रियाले नर्थ म्यासेडोनियालाई...

इंग्ल्यान्डको ऐतिहासिक जीत

इंग्ल्यान्डले १६ औं संस्करणको युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको...

युरोकपको पहिलो खेल नजितेको इंग्ल्यान्डलाई क्रोएसियाको चुनाैती

इंग्ल्यान्डले युरोकपको आफ्नो पहिलो खेल जितेको छैन । अर्कोतिर उसले घरेलु मैदानमा पहिलो खेल...

खेल हारेर पनि जीवन जितेको डेनमार्क

विपक्षी फिनल्याण्डका समर्थकले पनि उनको जीवन बचाउन राम्रो भूमिका निर्वाह गरे ।

युरोकपमा आज तीन खेल

काठमाडाैं ।  युरोकप फुटबल अन्तर्गत आज (आइतबार) तीनवटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा...

फिनल्याण्डले डेनमार्कलाई हरायो

काठमाडौँ । युरोकप अन्तर्गत स्थगित भएको डेनमार्क र फिनल्याण्डबीचको खेल गएराती नै सम्पन्न गरिएको...