चुनाव विशेष

बाजुरामा अघि बढ्न सकेनन् कर्ण थापा, बद्री पाण्डे ३७७८ मतले अगाडि

मत गणना अन्तिमतिर पुगेकाले कांग्रेसका पाण्डेको जित सुनिश्चित भएको छ ।

दोलखामा एमालेले अग्रता लियो, माओवादीका कार्की १,५०३ मतले पछि

सुरूआतबाटै अग्रता लिएका कार्की आजबाट पछि परेका हुन् ।

समानुपातिकतर्फ १ करोड ४ लाख गणना हुँदा नेकपा एसको अझै पुगेन ३ लाख मत

नेकपा एस २ लाख ९४ हजार मतका साथ राष्ट्रिय दल बन्न संघर्षमा छ ।

बाजुरा प्रदेश (ख)मा निवर्तमान संघीय सांसद थापालाई हराउँदै कांग्रेसका शाही विजयी

गणना गर्न २ हजार ८४२ मत बाँकी हुँदा शाही २ हजार ८९५ ले अगाडि...

समानुपातिकमा शनिबार बेलुका ७:१५ बजे सम्म कुन दलको कति मत ? (सूचीसहित)

निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको शनिबार बेलुका ७:१५ बजे सम्मको प्रतिनिधि सभा र प्रदेश...

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, पछ्याउँदै एमालेका कर्णबहादुर

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता...

आम निर्वाचन २०७९ : जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत...

स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायमै राखेका...

बाजुरा प्रदेश (क)मा मतगणना नसकिँदै नेकपा एसका शाही विजयी

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

स्याङ्जा २ : धनराजको अग्रता कायम, कस्को कति मत ?

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन्...

बद्री पाण्डेलाई ३८८८ को अग्रता, कति छ कर्ण थापाको मत ?

बाजुरा कांग्रेस उमेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायमै राखेका हुन् ।

प्रदेश १ एमाले भन्छ : ‘हामी सरकार बनाउछौँ’

प्रदेश १ मा दलहरु कसको नेतृत्वमा सरकार बनाउने भन्ने जोड घटाउमा जुटेका छन् ।

दोलखा निर्वाचन अपडेट : माओवादीका गङ्गा कार्कीको अग्रता कायमै

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।...

नवनिर्वाचित किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाका स्थानीयहरूले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश...

प्रदेश १ मा समानुपातिकबाट को-को सांसद बन्दैछन् ? (नालीबेली)

विराटनगर । प्रदेश १ मा दलहरु कसको नेतृत्वमा सरकार बनाउने भन्ने जोड घटाउमा जुटेका...

समानुपातिकमा शनिबार १२:३० बजे सम्म कुन दलको कति मत ? (सूचीसहित)

निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको शनिबार १२:३० बजे सम्मको प्रतिनिधि सभा र प्रदेश सभाको...

स्याङ्जा-२ : धनराज अघिअघि पद्मा पछिपछि

स्याङजा २ बाट प्रतिनिधिसभातर्फ धनराज गुरुङले अग्रता कायम गरेका छन् ।

स्याङ्जा-२ मा संघ र प्रदेश दुवैमा कांग्रेसको अग्रता, कति छ मतान्तर ?

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ ।

संकटमा माधव नेपाल

नेकपा एस २ लाख ९४ हजार मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ...

समानुपातिकतर्फको गणना : १ करोड ४ लाख सदर मतमा कसले कति पाए ? (सूचीसहित)

नेकपा एस २ लाख ९४ हजार मतका साथ राष्ट्रिय दल बन्न संघर्षमा छ ।