चुनाव विशेष

माओवादीले चुनावमा २० जनवर्गीय संगठन परिचालन गर्ने

सबै जनवर्गीय संगठनका अध्यक्षहरूसँग बैठक बसी सो निर्णय लिएको हो ।

जो लोकप्रिय छ उही उम्मेदवार

ज-जसले विजयलाई सुनिश्चित गर्न सक्छन्, उनीहरूलाई टिकट दिइनेछ ।

रवीन्द्र मिश्र काठमाडौँ १ बाटै चुनाव लड्ने, घोषणा भोलि

अघिल्लो पटक मिश्र विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए ।

गठबन्धनमा सिट बाँडफाँट : यी क्षेत्रमा भयो सहमति, कुन दललाई कहाँ ?

सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको हो ।

एमालेको सचिवालय बैठक आज, उमेदवार छनोट मुख्य एजेन्डा

बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ ।

दलहरूलाई आयोगले दियो ६० बुँदे निर्देशन : के गर्न पाउँछन्, के पाउँदैनन् ?

उम्मेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नु पर्नेछ ।

दैलेखमा १ लाख ५८ हजार बढी मतदाता

दैलेख । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेख जिल्लामा १ लाख ५८ हजार...

निर्वाचनमा ७५ हजार सेना खट्ने

सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ ।

समानुपातिकको पहिलो नम्बरमा बस्न राणा-लोहनी हानथाप, भयो मतदान

राणाले ११ र लोहनीले ९ मत ल्याएका हुन् ।

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलहरूको सामूहिक प्रतिबद्धता

सुर्खेत । कर्णालीका राजनीतिक दलहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । सेभ...

बागमती प्रदेशमा कांग्रेसबाट समानुपातिकमा को को परे ? (नामावलीसहित)

समानुपातिकतर्फ ४० जनाको नाम समावेश गरेको छ ।

यस्तो छ कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची (सूचीसहित)

उक्त बन्दसूची सार्वजनिक भएसँगै यता शेखर कोइराला समूह असन्तुष्ट बनेको छ ।

देउवाविरुद्ध शेखर समूहको खबरदारी सभा

नेपाली कांग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ ।

स्वतन्त्र शक्ति

आगामी चुनावमा स्वतन्त्र शक्तिको पनि परीक्षा हुनेछ ।

‘दलीयकरण’मा स्वतन्त्रहरू !

शुरूमा ‘स्वतन्त्र’ उम्मेदवारीको हबला दिने र पछि कुनै पार्टी समाहित हुने लहर चलेको छ...

मोरङमा महिला : काे-काे देखिँदैछन् आसन्न निर्वाचनमा ?

नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाम्फे मोरङ क्षेत्र नं. १ बाट उठ्ने तयारीमा छन् ।

गण्डकी सरकारलाई चुनाव लाग्यो, कर घटाएर भोट फकाउने योजना

मुख्यमन्त्रीको जोडबलमा करका दर घटाउन लागिएको हो ।

आमनिर्वाचन : तपाईँको क्षेत्रमा को आउँदैछन् निर्वाचन अधिकृत ? (सूचीसहित)

निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

१६५ क्षेत्रमा तोकिए निर्वाचन अधिकृत, प्रदेश १ मा को कहाँ ?

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतहरू खटाइएको छ ।

1 2 3