अर्थ / वाणिज्य

आज १४.९१ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १४.९१ अंकले बजार बढेको...

कोरोनाको कहर रात्रिकालिन व्यवसायमा: लकडाउनले सुकायो, अब कसरी अगाडी बढ्ने ?

सात महिनादेखिको लकडाउन केही खुकुलो भएपनि ठमेलका रात्रिकालिन व्यवसाय अझै खुल्न सकेका छैनन् ।...

दशैंको मुखमा व्यापारीलाई लकडाउनकै चिन्ता, भन्छन्–‘नयाँ सामान हाल्ने अवस्था छैन’

–गत शुक्रबार व्यवसायिक प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री ढकालले पुनः लकडाउन नहुने बताएका छन् ।

एनसेलले ल्यायो ‘कुरै कुरामा उपहार’ योजना, जति धेरै फोनमा कुरा त्यतिनै उपहार !

हरेक दिन अन नेट बोनस टक टाइम प्रत्येक दिन ७०० जना ग्राहकलाई रु २००...

मर्जर हुने भएपछि सहारा विकास बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ । मर्जर हुने भएपछि सहारा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ ।...

सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र...

‘क्याटरिङ्ग तथा पार्टी प्यालेस सञ्चालन गर्न दिनुपर्ने माग’

काठमाडौँ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासङ्घले क्याटरिङ्ग तथा पार्टिप्यालेस सञ्चालनमा...

झण्डै सात खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइन’ गर्दै एक सरकारी कम्पनी

काठमाडौँ ।  ‘नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्याे । संस्थाले दिएको...

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेप (मोरु) बीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप...

बैंक अफ काठमाण्डू लिमिटेडले ल्यायो ग्रिन पिन सुबिधा

बैंक अफ काठमाण्डूले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो...

माछापुच्छ्रे बैंक २१ औं वर्षमाः स्मार्ट बैंकमा रुपमा स्थापित

२० औं वार्षिकोत्सव मनाउँदै गर्दा बैंकले आफुलाई थप सबल र ग्राहकलाई स्तरीय डिजिटल सेवा...

नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना अष्ट्रेलियन कम्पनीले बनाउने

काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने...

फ्रेन्चाइज व्यवसाय गर्दै हुनुहुन्छ, साथी मार्टले ल्याएको छ गज्जबको अफर !

राजधानीमा मात्रै एक दर्जन भन्दा बढि कम्पनीहरुले फ्रेन्चाइज मोडलमा व्यापार विस्तार गर्दै आइरहेको सन्दर्भमा...

हल्लाको पछि नलाग्नुस्, पुनः लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुनः लकडाउन नहुने बताएका छन् । व्यवसायिक...

एनआईसी एशिया बैंकमा अनलाइनबाट कर्जाको आवेदन दिन सकिने, ४८ घण्टामै पाइने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समय अनुसार ग्राहकमैत्री बनाउने क्रमलाई...

एफएनसीसीआइको निर्वाचन मंसिर ११ र १२ गते हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइको) ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि...

सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको छ । हिजो पनि...

बाढी पिडीत उद्दार कोषमा प्रभु बैंकको सहयोग

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाको बाढि पिडीत उद्दार कोषमा प्रभु बैंकले पाँच लाख नगद...

सिटिजन्स बैंकको १११ औं शाखा दाङ्गको तुलसीपुरमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आजबाट दाङ्गको तुलसीपुर शाखा...

बाढी पहिरो पीडितका लागि प्रभु बैङ्कको पाँच लाख सहयोग 

बागलुङ । बाढी पहिरोबाट क्षतिग्रस्त ढोरपाटन नगरपालिकाका पीडितहरूका लागि प्रभु बैङ्कले पाँच लाख आर्थिक...

1 2 537 538 539 686 687