देश

ककनीमा झुण्डिएका माइलाको उद्धारका लागि मन्त्री भुसालद्वारा सेनाको सहयोग अपिल

हाल तारैतार हिँडेर लिखु गाउँपालिका पुगिसकेको बताइएको छ...

जिसस मकवानपुरमा गठबन्धनभित्र सहमति जुटेन, वाम तालमेलको सम्भावना

माओवादी केन्द्रले एमालेको सहयोग लियो भने पनि बहुमत ल्याउन एक मत पुग्दैन...

जेठ २८ र नाइन एन एबीबीको इतिहास

हाल यो विमानलाई मर्मत-सम्भार गरी सर्वसाधारणका लागि हेर्न संग्रहालयमा राखिएको छ...

ककनी पोल प्रकरणः घण्टाको १० लाख घाटा भएको कुलमान घिसिङको भनाइ

‘काठमाडौँ आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रसारण लाइन यही हो’

ककनीमा एक व्यक्ति ४ घण्टादेखि हाइटेन्सन लाइनमा सवार, सुरक्षाका लागि पावर हाउस बन्द

प्रहरीले उनको मानसिक अवस्था अस्वस्थ रहेको जनाएको छ...

जिसस धनकुटाको प्रमुख-उपप्रमुखमा एमाले निर्वाचित

जिसस धनकुटामा ९ मतका साथ निरेन तामाङ प्रमुख पदमा निर्वाचित भएका हुन्...

बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै, ६ व्यवसायीबीच होडबाजी

बागलुङ उद्योग वाणिज्य सङ्घको १८औं अधिवेशन आउँदो असार ४ गते हुँदैछ...

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२५ वर्षीय ट्र्याक्टर चालक रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ...

बेपत्ता युवकको शव इनारमा फेला

मृतक कहार तीन दिनदेखि बेपत्ता थिए...

तनहुँमा खोलाले बगाएर एकको मृत्यु

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा शव फेला...

सडकमा खाल्डा देख्नेबित्तिकै महानगरलाई खबर गर्न आग्रह

पोखरा महानगरले अभियानकै रूपमा सडकमा परेका खाल्डा पुर्न थालेको छ ।

दार्चुला घटना : करणीका विषयमा विवाद हुँदा छोरीले देखेपछि एकल महिलाको हत्या !

नाताले भोजराज र अनिभा खडायत देवर-भाउजू थिए ।

इलाममा स्कारपियो दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

विराटनगर । इलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने...

अध्यक्षसहित ६ जना सवार गाउँपालिकाको गाडी दुर्घटना

अछामको ढकारी गाउँपालिकाको गाडी साँफेमा दुर्घटना भएको हाे ।

हुम्लाको चंखेलीमा आगलागी, तीन घर जलेर नष्ट

हुम्लाको चंखेली गाउँपालिका-४ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन् ।

आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला गाडी नचल्ने

अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरूपमा बन्द गरेको छ ।

काठमाडौँमा भूकम्पको धक्का महसुस

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो...

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेशसभामा दुई दिनसम्म छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित...

गण्डकीका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

प्रदेशभित्रका ८५ वटै पालिकाका प्रमुख तथा उपप्रमुख सहभागी अभिमुखीकरण शनिबारसम्म चल्ने...

कर्णालीका जनप्रतिनिधिको प्रश्न, प्रदेश र स्थानीय सरकारबीच समन्वय कहिले ?

समन्वय भएरै नीति तथा कार्यक्रम आएको मुख्यमन्त्री शाहीको दाबी...