देश

पानीका स्रोतको पूजा आराधना गरी मनाइयो सिठी नखः पर्व

काठमाडाैँ । राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी...

एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीको सपथ साेमवार

नयाँ मन्त्रीहरूले भाेलि राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन् । 

फोहर नउठ्दा राजधानी दुर्गन्धित, नदी प्रदूषित बन्दै

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् ।

बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी ?

अब त विमानस्थल नियमित चल्छ कि भन्ने आशमा स्थानीयवासी छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालय जिल्ला अस्पताल सुदृढीकरणको तयारीमा

विराटनगर । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताल सुधार गर्ने योजना ल्याउने...

दार्चुला जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० मा

नेकपा एमालेको पाँच स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुखसहित आठ मतभार रहेको...

चर्चामा निजगढ : वातावरण कि विकास ?

निजगढ विमानस्थल राजधानी काठमाडौँबाट एक घण्टाको दूरीमा पर्छ ।

कांग्रेसका कारण स्थानीय निर्वाचन हार्‍याैँ : नेपाल (भिडिओसहित)

उनले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे ।

भौगोलिक विकटताका कारण सुदूरपश्चिमकाे विकास हुन सकेन : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले मुलुकमा पछि परेका स्थानमा समान विकासका लागि सबैको सहकार्य आवश्यकतामा जोड दिए...

एकीकृत समाजवादीले आफ्ना सबै मन्त्री फिर्ता बाेलाउने

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बाेलाउने भएकाे छ । 

चितवनमा एक वर्षमा जंगली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय...

बढ्यो रगतको मूल्य, अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्‍म

यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ रहेकाे थियाे ।

बुद्ध एअरले पोखरा–विराटनगर उडान गर्ने

विराटनगर । बुद्ध एअरले अब विराटनगर–पोखरा र पोखरा–विराटनगर उडान गर्ने भएको छ । आगामी...

नेवार समुदायले सिथि नखः मनाउँदै

हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन...

दुई/चार दिनमा नेपालमा मनसुन भित्रिने

अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...

वाग्मतीका मुख्यमन्त्री र काठमाडाैँका मेयरबिच भेटवार्ता

काठमाडौँ महानगरपालिकाको प्रमुख शाहले पहिलाे दिनबाटै विभिन्न क्षेत्रका व्यक्तिहरूसँगकाे भेटलाई तीव्र पारेका छन् । 

रुपन्देही बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुल्याे (भिडिओ)

जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९...

१ महिनामा आफ्ना ८ लाख सदस्यबाट रु. १०० संकलन गर्दै माओवादी

पार्टी कार्यालय व्यवस्थित तथा विस्तार गर्न भन्दै माओवादीले प्रत्येक सदस्यबाट उक्त रकम संकलन गर्ने...

राजसंस्थाबारे पुनःविचार गरे राप्रपासँग सहकार्य हुन्छ : कमल थापा

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग सहकार्य गर्न सकिने बताएका छन् ।...

प्रदेश-१ : बजेट खर्च कमजोर, असारे विकासको चिन्ता

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले २२ दशमलव ९९ प्रतिशत मात्र खर्च गरेको छ ।