गण्डकी

भारतीय उच्च विषादीयुक्त तरकारी नेपाली भान्सामा, परीक्षण र आयात रोक्ने छैन कुनै सुरसार

उत्पादन गरेको तरकारी बिक्री नभएको भन्दै नेपाली किसानले समय–समयमा सडकमा तरकारी फालेर आक्रोश प्रदर्शन...

उद्योग वाणिज्य संघमा गोलाप्रथाबाट नेतृत्व चयन, अध्यक्ष बने भट्टचन

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा अमृत भट्टचन चयन भएका छन् ।...

जिल्ला समन्वय समितिलाई कामयावी बनाउन आग्रह

पोखरा । गण्डकी प्रदेशका जिल्ला समन्वय समितिलाई संविधान अनुसारको अधिकार दिएर काम गर्न सक्ने...

मध्यपहाडी लोकमार्गको रुटमा पोखरेलीको आपत्ति, रुट फेर्न माग गर्दै आन्दोलन

पुष्पलाल मध्यपहाडी लोकमार्गको रेखांकन गलत हिसाबले गरिएको भन्दै पोखराका नागरिक आन्दोलित भएका छन् ।

राष्ट्रपतिको क्षेत्रमा को लड्छ कांग्रेसबाट चुनाव ? 

तनहुँ-१ मा कांग्रेसबाट दोस्रो पुस्ता नेताहरू टिकटका लागि लबिङ गरिरहेका छन् । 

सडक शिलान्यासका लागि प्रचण्ड, नारायणकाजी र बाबुराम भोलि गोरखा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्ने भएका छन्।

तनहुँ १ र बारा २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम...

किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

पोखरा । १४ वर्षकी बालिकाले आफूमाथि भएको बाल यौन दुराचारग भएको भनी सामाजिक सञ्जालमा...

कास्कीका क्याम्पसमा खुलेनन् ताला, तालाबन्दी गर्नेहरु नै भन्छन्ः निर्वाचनको पक्षमा छौँ

पोखरा । देशैभर अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन धमाधम भैरहेको छ । तर पोखराका...

पोखरामा परिवारकै सदस्यबाट यौन हिंसा, पीडित पक्षले दियो प्रहरीमा उजुरी

पोखरा । परिवारकै सदस्यबाट यौनजन्य हिंसा भएको भन्दै सामाजिक सञ्जालबाट न्याय मागिरहेकी पोखराकी एक...

स्याङ्जाकाे सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी, अध्यक्षमा सन्जोग थापा

स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका सन्जोग थापा निर्वाचित...

दौडेर राजा हुने ठाउँमा साइकल दौड, हिमालले जिते उपाधी

दौडेर राजा हुने इतिहास भएको गोरखाको लिगलिगकोटमा साइकल दौड भएको छ । तेश्रो संस्करणको...

किरियापुत्री सांसदले गरे मतदान (तस्बिरहरु)

उनी मतदानका लागि बिहान जहाज चढेर पोखराबाट काठमाडौँ आएका हुन् ।

उपराष्ट्रपतिमा भोट हाल्न काठमाडौँ उडे किरिया बसेका सांसद बराल

आज उपराष्ट्रपति चुन्न मतदान हुने भएपछि उनी जहाज चढेर काठमाडौँ उडेका हुन् ।

मुस्ताङ जाने बाटो दैनिक ५ घण्टा बन्द हुने

यो सडक आजदेखि दैनिक ५ घण्टा बन्द गरेर काम गर्न लागिएको हो ।

गण्डकीको आर्थिक वृद्धिदर ६ प्रतिशत नाघ्यो

कोरोनाकालमा यहाँको आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा तल झरेको थियो ।

पोखरामा बिहानै नगरबसले स्कुटरलाई ठक्कर दियो, दीक्षाको निधन

स्कुटर चालक पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

पोखरा आउनेहरू किन चढ्दैनन् जहाज ? चार दिनमै बन्द भयो पोखरा-भद्रपुर उडान

लाखौँ खर्चेर सुरु गरिएका उडानहरू बन्द हुँदा सरकारकै घोषणाले गिज्याइरहेको छ ।

धौलागिरी क्याम्पसमा चैत १८ गतेसम्म स्ववियु निर्वाचन

बागलुङको धौलागिरी क्याम्पसमा चैत १८ गतेसम्म निर्वाचन हुने भएको छ। तोकिएको मितिमा निर्वाचन नहुने...

दीपक मनाङेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

उनको रिटमाथि ७ दिनभित्र लिखित जवाफ माग गरिएको छ ।

1 2 21 22 23 147 148