कांग्रेस महाधिवेशन

यी हुन् कांंग्रेस गण्डकी प्रदेश सभापतिका ५ आकाङ्क्षी

हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने थप २ जनाले मंगलबार घोषणा गर्ने...

कांग्रेस सुनसरी सभापतिमा भण्डारी विजयी, गच्छदार र कार्कीलाई झड्का

विराटनगर । नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् । पौडेल-कोइराला समूहबाट...

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

उनले पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस मोरङमा सभापतिका लागि फेरि मतदान हुने

सभापतिका उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नपाउँदा फेरि मतदान हुने भएको हाे ।

कांग्रेस धादिङको सभापतिमा अधिकारी विजयी

नवनिर्वाचित सभापति अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

कर्णालीका सात जिल्लामा देउवा समूह बलियो 

कर्णालीलाई पौडेल समूहको गढ भनिए पनि देउवा पक्ष हाबी देखिएको छ।

पौडेलले आफ्नै जिल्लामा गुमाए सभापति, तनहुँमा आले निर्वाचित

पोखरा । नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी...

झापामा सिटौला पक्षको प्यानलै विजयी, विश्वप्रकाश पक्ष पराजित

बिराटनगर । नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । रामबहादुर कट्टेललाई...

कांग्रेस कञ्चनपुरको सभापतिमा लेखकनिकट बोगटी विजयी

धनगढी । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी...

कांग्रेसकी कान्छी प्रदेश प्रतिनिधि भन्छिन्- ‘राजनीतिमा युवा नआई देश बन्दैन’

युवा पुस्तालाई सच्चा मनले जनताको सेवा गर्छु भनेर मात्र राजनीतिमा लाग्न उनको सुझाव छ...

कांग्रेस इलामको सभापतिमा खड्का विजयी

विराटनगर । नेपाली कांग्रेस इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । आफ्ना...

कांग्रेस अधिवेशन : कास्कीमा बहुमत नआएपछि फेरि मतदान हुँदै

विधानमा सभापतिका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनै पर्ने बाध्यकारी व्यवस्था छ ।

कांग्रेस मोरङको सभापतिमा ३ जनाको उम्मेदवारी

उपसभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ ।

एमाले महाधिवेशन उद्घाटनमा जे देखियो..  

महाधिवेशनका कारण चितवन र नवलपरासीको कावासोतीसम्मका अधिकांश होटेल बुक भएका छन् ।

कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

भागवत प्रकाश मल्ललाई ३२ मतान्तरले पराजित गरी थापा सभापति बनेका हुन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा रावलद्वारा उम्मेदवारी घोषणा

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्...

४२ जिल्लामा आज कांग्रेसको जिल्ला अधिवेशन हुँदै

जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनबाट चुनिने व्यवस्था छ ।

३० जिल्लामा चुनिए कांग्रेस सभापति, कुन पक्षका कति?

३० जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

सबैको समर्थन पाउने विश्वास लिएको छु : निधि

पार्टी सभापति देउवासँग आफ्नो लामो समयदेखि छलफल नभएको समेत उनले बताए ।

कांग्रेस महाधिवेशन : कैलालीबाट १३० प्रतिनिधि निर्वाचित, इतर पक्षमा ११ जनामात्रै

धनगढी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कैलालीमा भएको क्षेत्रीय निर्वाचनबाट १३० जना महाधिवेशन प्रतिनिधि...

1 2