कांग्रेस महाधिवेशन

कांग्रेसमा वरीयता : सुनिलपछि मात्रै शेखर (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको वरीयताक्रम तय भएको छ । वरीयताक्रमको सूचीअनुसार...

नगर सभापतिबाट केन्द्रमा छलाङ मारेका मेयर वड

घरपरिवारमा राजनीतिक पृष्ठभूमि नभएका वडको राजनीतिक यात्रा २०४६ सालदेखि सुरुवात भएको हो ।

सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउँछु : महामन्त्री गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात् गरेर अझै सुदृढ...

कांग्रेस नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण (तस्बिरहरू)

काठमाडौैँ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् ।...

कांग्रेस नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले के निर्णय गर्ला ?

बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो ।

अग्रजको आरक्षण लोभले नेतृत्व विकास अवरुद्ध

पोखरा । १४ दिन लगाएर गणना सकिएसँगै नेपाली कांग्रेसले ४ वर्षका लागि नयाँ कार्यसमिति...

अछामले ६ दशकपछि पायो कांग्रेस केन्द्रीय सदस्य

झण्डै ६१ वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमितिमा अछामले स्थान बनाएको हो ।

देउवा थप शक्तिशाली, केन्द्रीय समितिमा ८१ प्रतिशत पकड

देउवा पक्षसँग केन्द्रीय कार्यसमितिमा ८१.३४ प्रतिशत पकड छ ।

कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

रौतहटका यादव १४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

यस्तो बन्यो देउवा नेतृत्वको नयाँ कार्यसमिति (सूचीसहित)

कांग्रेसमा १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

१४ दिनपछि सकियो कांग्रेस मतगणना, यी हुन् पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित)

महाधिवेशन उद्घाटन भएको १४ औँ दिनको दिन मतगणना सकिएको हो ।

कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदान जारी

प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् ।

कांग्रेसको मतगणना सकिँदै, पहिलो बैठक शनिबार

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिँदैछ ।

कांग्रेसका बाँकी ३७ जना केन्द्रीय सदस्यको परिणाम आज आउने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानको अन्तिम परिणाम आज सार्वजनिक हुने भएको...

काँग्रेस प्रदेश २ अधिवेशन : बन्यो देउवाविरुद्ध कोइराला-निधि समीकरण

कांग्रेसको १४औँ महाधिवेशनपछि हुन लागेको प्रदेश अधिवेशनमा नयाँ समीकरण बनेको हाे ।

शशांकलाई उछिन्दै मुक्ताकुमारीले पाइन् सर्वाधिक मत

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा मधेशी महिलाको...

कांग्रेस निर्वाचन : मधेसीतर्फका पाँच केन्द्रीय सदस्यको परिणाम सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको मधेसीतर्फका पाँच जना केन्द्रीय सदस्यको परिणाम आएको छ । केन्द्रीय...

कांग्रेस कति नयाँ कति पुरानो ?

कांग्रेसमा पुस्तान्तरणको बहस अब व्यवहारतः कार्यान्वयनमा अगाडि बढेको भने सत्य हो ।

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य (महिला खुला)को मतपरिणाम सार्वजनिक

नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए ।

कांग्रेस महाधिवेशन : नेविसंघ र तरुण दल नेतृत्वविहीन

विधानअनुसार कुनै पनि तहको पदाधिकारी एवं सदस्य भ्रातृ संस्थाको पदाधिकारी एवं सदस्य नहुने उल्लेख...

1 2 24 25