चन्द्र भर्सेस किशोर, कुन प्रदेशमा कसको पल्लाभारी ?

  काठमाडौं । निजी क्षेत्रको सबैभन्दा शक्तिशाली संस्था नेपाल उद्योग वाणिज्य महासंघ हो ।...

व्यक्तिगत आयकर सबैभन्दा बढी तिर्नेमा विजयकुमार शाह, कम्पनीमा सूर्य नेपाल, अरु १३ कुन कुन ?

काठमाडौं । सरकारले उत्कृष्ट करदाता घोषणा गरेको छ । ९ औं राष्ट्रिय कर दिवसको...

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको...

आजदेखि काठमाडौंमा निःशुल्क पीसीआर परीक्षण हुने, अशक्त र जेष्ठ नागरिकको लागि मोवाइल भ्यान

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले...

एफएनसीसीआई चुनाव– ताम्राकारको समर्थन चन्द्र ढकाल समूहलाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकका पूर्व उपाध्यक्ष एवं प्रभावशाली व्यवसायी कृष्ण ताम्राकारले चन्द्र...

खुल्यो वीरेन्द्रको ‘श्री सदन’

काठमाडौं । स्वर्गिय राजा वीरेन्द्रको ‘श्री सदन’ सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आजबाट...

जयनगर–कुर्था रेल सञ्चालनका लागि नेपाल–भारत कार्यदलविच छलफल

बैठकले नेपाल भारत जयनगर–कुर्था क्रस बोर्डर रेल सञ्चालनको निम्ति आवश्यक स्टेण्डर्ड अपरेटिङ प्रोस्यूडरका अधिकांश...

बि.ओ.के क्यापिटलले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

बि.ओ.के क्यापिटल लिमिटेडले ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

मेडिसिटी अस्पतालमा मिस नेपालका प्रतिष्पर्धीको पिसिआर परीक्षण

मिस नेपा २०२० का प्रतिष्पर्धीहरुको स्वास्थ्यपरीक्षण गरिएको छ ।

मोरङमा जुवाको खालबाट १९ माेटरसाइकल २ कार सहित १६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले गएराती करिब डेढ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । राती...

महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालका यस्ता छन् सफलताका कथा

कुनै बेला बैंकले ऋण नपत्याएका चन्द्र ढकाल आज कसरी देशकै ठूलो बैंक हाँक्ने भए...

नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण शुरु

काठमाडौं । कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा...

वाणिज्य महासंघको चुनाव : ६३ सिटमा १ सय २७ जनाको उम्मेद्वारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि प्रकाशन भएको छ ।...

‘सशस्त्र प्रहरीलाई फोहोर फाल्ने ठाउँमा मान्छे पिट्न होइन, सीमा सुरक्षामा खटाऔं’

काठमाडौं । काठमाडौंमा निस्केको फोहोर नुवाकोटको सिसडोमा लगेर फलिन्छ भन्ने त सबैले सुनेका नै...

सुनको मूल्यमा निरन्तर गिरावट, आज कारोबार कतिमा ?

काठमाडौं । विवाहको महिना मंसिरमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटेको छ । आज...

सिटिजन्स बैंकको मोबाइल बैकिङ्ग मार्फत तिहारमा दक्षिणा पठाउँदा १ सय क्यासब्याक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार” योजना...

एनआईसी एशिया बैंकले ३ महिनामा कमायाे १ अर्ब बढी खुद नाफा

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब २...

सानिमा बैंकको १६ औं साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न

सानिमा बैंक लिमिटेडले कार्तिक २८ गते शुक्रबारका दिन १६ औं वार्षिक साधारण सभा सम्पन्न...

महासंघको निर्वाचनमा ढकाल प्यानलको जीत सुनिश्चत, १ नम्बर प्रदेशको पनि पूर्णसमर्थन

काठमाडौं । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले...

कोरोनाको कहरमा अधिकांश बाणिज्य बैंकको नाफा घट्यो, कुन बैंकको नाफा\घाटा कति ?

काठमाडौं । कोरोनाको कारणले अधिकांश बाणिज्य बैंकहरुको नाफामा प्रभाव परेको छ । चालु आर्थिक...