भरूवा बन्दुकसहित वडा सदस्य पक्राउ

अधिकांश स्थानीय बासिन्दाले प्रयोग गर्ने भरुवा बन्दुक बिना अनुमतिका रहेको स्रोतको दाबी छ ।

आज विश्व हेपाटाइटिस दिवस

नेपालमा ‘हेपाटाइटिस निर्मुलनका आधार, जनचेतना रोकथाम र उपचार’ भन्ने नारासहित मनाइँदै छ ।

तयार भयो सिन्धुलीगढी युद्ध संग्रहालय, राष्ट्रपतिले उद्‍घाटन गर्ने

संग्रहालयमा लोपोन्मुख तथ्यपरक ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार...

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै छिन् ।

आफ्नै देश बिरानो लाग्ने नेपाली बस्ती

धनगढी । धनगढी उपमहानगरपालिका भित्रै दुईवटा यस्ता बस्ती छन् जसबारे धनगढी कै धेरैजसोलाई थाहा...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

ट्रको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित...

गाडी रोकेर महाकालीको झोलुङ्गे पुल मर्मत

दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा-चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत शुरु गरेको छ ।

एक वर्षमा २१ किलोमीटर सडक कालोपत्र

चालू आवको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका थिए...

प्रधानमन्त्री देउवाले अमेरिकासँग मागे थप खोप

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन कुराकानी गर्दै प्रधानमन्त्री देउवाले खोप सहयोग गर्न आग्रह गरेका...

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

वर्षा भइरहेको क्षेत्रमा भू-क्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता...

‌ओलम्पिकमा नेपालका एलेक्सले आज खेल्दै

एलेक्सले १ सय मिटर फ्रीस्टाइलको पहिलो हिटमा छैटौं लेनमा रहेर प्रतिस्पर्धा गर्नेछन् ।

क्रियाशील सदस्य छानबिन समितिमा जुटेन सहमति, गुरुङको ‘नोट अफ डिसेन्ट’

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ...

‘बलेवामा हवाईजहाज सरर…’

यहाँ हवाईयात्राको आवश्यकता यस क्षेत्रको पर्यटकीय विकासका लागि देखिन्छ ।

नेजाको अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित भएका छन् ।

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कांग्रेसको क्रियाशील छानबिन पूरा, चार जिल्लाको नयाँ सदस्यता रोकियो

चार जिल्ला (सप्तरी, बारा, सिन्धुपाल्चोक र रसुवा)को नयाँ सदस्यता वितरणमा विवाद भएपछि रोकिएको हो...

पाँचखालबाट सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता

काभ्रेकाे पाँचखाल नगरपालिका-६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् ।

गणतन्त्रको गलगाँड

नगरपालिकाले आफैंले आफैंलाई धान्न नसकेको देशमा संघीयता नामको चरीले आतंक मच्चाएको छ ।

पदकको सपना र त्यो बिर्सनलायक दुखान्त

१२ औं सागमा नेपाललाई स्वर्ण दिलाएकी फुपु ल्हामु खत्रीलाई ओलम्पिक पदक जित्ने प्रतिभाका रुपमा...

‘अनुपस्थित तीन’को मञ्चन साउन १८ गतेदेखि

काठमाडौँ । फ्रान्सेली नाटककार झाँ पाल सात्रको नाटक अनुपस्थित तीनको मञ्चन हुने भएको छ...

1 2 449 450 451 758 759