बलिउडका सम्पादकको नेपाली चलचित्र बनाउने चाहना

जहाँ गए पनि र जे गरे पनि उनको कला प्रेम र लेखनको रहर हराएन...

पृथ्वीनारायण शाहको बन्दुक हेर्न पाइने

हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा ती हतियारलाई देख्न पाइने भएको हो ।

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा एक गोल प्रेसनेल किमपेम्वेले गरे ।

शेखरलाई किनारा लगाउँदै देउवा

सभापतिका निकटतम् प्रतिद्वन्द्वी शेखर कोइरालाको वरीयता अझ तल धकेलिएको छ ।

घरेलु मैदानमा वल्भ्ससँग म्यानचेस्टर युनाइटेड स्तब्ध

खेलमा वोल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बाइसौँ शताब्दीको मान्छे

उजाड र फुस्रा सडकहरूमा तीव्र गतिमा स्वचालित सवारी साधन कुदिरहेका छन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

अल्लो र भाङ्ग्राका सामानले नेपाल चिनाउँदै गणेश

गरे के हुँदैन ? गणेश ऐडी यो प्रश्न धेरैलाई सोध्छन् । उनी आफैले आफैसँग...

आजदेखि बुस्टर डोज दिइने, क-कसले पाउँछन् ?

सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ ।

पुष २० गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको...

ओपोद्वारा ६एनएम इमेजिङ एनपीयू मारिसिलिकन एक्स सार्वजनिक

काठमाडौ । ओपोले ओपो इन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक इमेजिङ एनपीयू–मारिसिलिकन...

मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा, एकैसाथ ३२ शाखा उद्घाटन

काठमाडौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १५ औं वर्ष पार गरी १६ औं वर्षमा...

सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा पक्राउ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ परेका हुन् ।

सोमबार सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ३...

काभ्रेको रातमाटेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–६ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको...

को बन्ला माओवादी केन्द्रको महासचिव ? दौडमा थपिए शक्ति

नेकपा माओवादी केन्द्रको महासचिवमा तीन मुख्य प्रतिस्पर्धीहरू टसमस भएका छैनन् ।

एकता दिवस नमनाए सरकारविरुद्ध आन्दोलन गर्छौँ : अध्यक्ष लिङ्देन

राष्ट्रिय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध शुुरु हुने उनको भनाई छ...

उपत्यका र तराईमा हुस्सु, दिउँसो आंशिक बदली हुने

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान उपत्यका र...

‘ए’ डिभिजन लिगमा आज सातदोबाटो र हिमालयन खेल्दै

‘ए’ डिभिजन लिग ०७८ मा आज सातदोबाटो र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

प्रचण्डलाई प्रश्न- कमरेड ! शान्तिपूर्ण प्रतिस्पर्धाबाट ‘समाजवाद’ आउँछ ?

शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ...

1 2 309 310 311 758 759