सेनाले तीन दिने वृहत प्रदर्शन गर्ने
काठमाडौँ । नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक...
अन्तरराष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग
काठमाडौँ । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तरराष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र...
राप्रपा (नेपाल) का अध्यक्ष साधारण सदस्यबाट निष्काशित
काठमाडौँ । राप्रपा (नेपाल)ले अध्यक्ष लाक्पा तामाङले पार्टी हित तथा विधान विपरीत कार्य गरेको...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको...
चुनाब जिताउन कांग्रेसका सात कमान्डर
धनकुटा । धनकुटाका सात वटा पालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन कांग्रेस धनकुटाले...
राष्ट्रपतिद्वारा ५०१ जनाको कैद मिनाहा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन...
रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट
काठमाडौँ । विवेकशील साझा पार्टीकी नेत्रि रञ्जु दर्शनाले विवाह गर्ने भएकी छन् । उनले...
विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्न सहमति
काठमाडौँ । गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट...
पूर्वराजा शाहले भने- राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हो (सन्देशसहित)
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै शाहले नेपालका राजनीतिक दलको भूमिका...
नेपाली क्रिकेट टोलीलाई प्रधान मन्त्रीको बधाइ
काठमाडौँ । प्रधान मन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’...
नाग्म–गमगडी सडक स्तरोन्नति हुँदै
खलङ्गा । पर्यटकको आकर्षक गन्तव्यका रुपमा मानिने मुगुस्थित रारा ताल जोडिने नाग्म गमगडी सडकको...
नवौं राष्ट्रिय खेलकुद गर्ने राखेपको तयारी
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड-१९) को कारणले गत वर्ष...
बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने सरकारको निर्णय
बिहीबार बसेको मन्त्रिपरिषद् बैठको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी...
कविता तथा निबन्ध प्रतियोगिताका विजयी पुरस्कृत
काठमाडौँ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...
एमसीसीकाकारण गठबन्धन टुट्दैन : नेता खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधान मन्त्री झलनाथ खनालले गठबन्धन...
एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन टुट्न सक्ने बताएका छन् । शुक्रबार...
रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै
मस्को । रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता...
‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । शास्त्रीय गायनका प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’...
प्रजातन्त्र दिवसका दिन उपत्यकामा सडक दौड हुने
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने...
मन्त्री खतिवडा र बेलायती राजदूत पोलिटबीच भेट, २१ लाख मात्रा खोप हस्तान्तरण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार...