‘प्रधानमन्त्रीज्यू, फेरि पाएको मौकालाई महामारी नियन्त्रणमा लगाउनुस्’

हामी पनि अबको केही समय तपाईंसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न तपाईंको साथमा...

भट्टराई–यादवपक्षीय जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

भट्टराई–यादव पक्षले आफूसँग स्पष्ट बहुमत भएको दाबी गर्दै आएको छ ।

ओलीलाई अवसर !

अब सरकारका सम्पूर्ण सामर्थ्य कोरोना महामारी नियन्त्रणमा लगाउँछौँ ।

जसपा संसदीय दलको नेतामा महतो, बहुमतको निर्णय भएको दाबी

हामी जम्मा ३२ जना छौँ, त्यसमा १९ जना भनेको बहुमत हो । यो वैधानिक...

‘७५ जेठ २ अघिकै एमालेमा फर्कने सहमति भयो’

यसअघि उनीहरुबीच बिहीबार वार्ता भएको थियो ।

महामारी नियन्त्रणमा केन्द्रित हुन्छाैं : प्रधानमन्त्री

म सरकारका सम्बन्धित अंगहरुलाई आग्रहसमेत गर्न चाहन्छु ।

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन् । शीतल निवासमा...

प्रधानमन्त्रीको सम्भावित कदमबारे छलफल

अबको सम्भावित राजनीतिक कोर्ष कस्तो हुन्छ भन्नेबारे विशेष रुपमा छलफल भयो ।

नेपाल–खनाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

ओलीले नेपाल–खनाल पक्षको मागजस्तै ०७५ जेठ २ कै पेरिफेरीमा रहेर सहमति गर्ने आश्वासन दिएका...

सानो मन्त्रिपरिषद् आजै बनाउने प्रधानमन्त्रीको तयारी

पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई पुनः ६ महिनाको लागि मन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको छ...

अहिल्यै सरकारमा आउँदैनौँ : ठाकुर–महतो

५० प्रतिशत माग पूरा भएको खण्डमा हामी सरकारमा जानेबारे सोच्न सकिन्थ्यो ।

ओलीलाई बामदेवको शुभकामना

ओली नेपालको संविधानको धारा ७६ (३)बमोजिम शुक्रवार नै प्रधानमन्त्रीमा पुनःनियुक्त भएका हुन् ।

ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका...

कम्तीमा एक महिना ओली नै प्रधानमन्त्री

योसँगै ०७५ जेठ दुई मा फर्किनुपर्ने ‘बटमलाइन’ बोकेको नेपाल पक्ष केही ‘ब्याक’ भएको छ...

तानातानमा जसपा, पार्टी फुट्नसक्ने भन्दै चिन्तामा नेताहरु

बुधबार दिनैभरि जसो ठाकुर आफ्नो पक्षका नेता महन्थ ठाकुरलाई लिएर अरु दलका नेतालाई भेट्न...

‘राजीनामाको कुरा टर्‍यो, कार्यदल बन्छ’

कार्यदल बन्ने भयो ।

कांग्रेसले चित्त दुखाएपछि मन्त्रीको शपथ रोकियो

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसको असन्तुष्टिका कारण शपथग्रहण स्थगित भएको श्रोतहरुले बताएका छन्...

बहुमतीय सरकारको कसरत : कांग्रेस–माओवादी आन्तरिक छलफलमा

माओवादी केन्द्रसँग हाम्रो कुरा मिलिसकेको छ । त्यसो हुँदा बहुमतको सरकार गठनको प्रक्रिया शुरु...

प्रचण्ड–देउवाबीच वार्ता, सरकारको दाबीसहित शीतल निवास जाने

सरकारको दावी लिएर शीतल निवास जाने कि भन्नेसम्म कुराकानी भएको बुझेको छु ।

माओवादी स्थायी कमिटी बैठक बस्दै

अन्तिमसम्ममा सहमति जुर्छ भन्ने विश्वास छ ।

1 2 123 124 125 222 223