चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे (भिडिओ)

काठमाडौं । चीनको युनानमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् ।

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजार भन्दा बढी मानिसहरूले एकसाथ नाच गरेका हुन् ।

चीनको युनान प्रान्तमा परम्परागत उत्सव मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *