कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा गएका गएपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *