सुरु भयो ललितकला मेला (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ नक्सालस्थित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा ललितकला मेला-२०८२ सुरु भएको छ ।

मंगलबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ललितकला मेला-२०८२ सुरु भएको हो ।

नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर विभिन्न सङ्घ-संस्था, व्यक्ति तथा व्यवसायीहरूको सहयोग, सहकार्य र सहभागितामा पहिलो पटक ललितकला मेलाको आयोजना गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *