अभियन्ता दुर्गा प्रसाईं रिहा (तस्बिरहरु)
मकालु खबर
२०८१ असोज १५ गते
काठमाडौं । अभियन्ता दुर्गा प्रसाईं रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रसाईं अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रसाईं असोज ६ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । प्रसाईँले एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।
मकालु खबर
२०८१ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित