छठ पर्वको लागि झिलिमिली बत्तिले सजाइयो गौरीघाट (तस्बिरहरू)

काठमाडौँ । छठ पर्वका अवसरमा गौरीघाट क्षेत्र झिलिमिली बत्तीमा सजिएको छ ।

आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिन छठ घाट निर्माण भइरहेको देख्न सकिन्छ ।

त्यस क्षेत्रको बागमती नदी, नदीको किनार, सडक किनार एवं मन्दिर अगाडिको क्षेत्रमा झिलिभिली देख्न सकिन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *