२०८० मंसिर १४ गते
Makalukhabar.com
सूचनाको घर, मकालुखबर
सशस्त्र प्रहरी बल, नेपालका ९५ जना निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार शुक्रबार उनीहरूको काज सरूवा गरेका हुन्।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.