राष्ट्रपति समक्ष आर्थिक वर्ष २०७०/८० को आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०७०/८० को आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *