ट्युनिसियाको जेरबा टापु युनेस्कोको विश्व सम्पदा सूचिमा

सिन्ह्वा । ट्युनिसियाको संस्कृति मन्त्रालयले दक्षिणपूर्वी ट्युनिसियाको जेरबा टापु युनेस्कोको विश्व सम्पदा सूचिमा परेको छ ।

विश्व सम्पदा समितिले साउदी अरेबियाको रियाद बैठकबाट ट्युनिसियाको जेरबा टापुलाई युनेस्कोको विश्व सम्पदा स्थलको रूपमा मान्यता दिएको हो ।

जेरबा उत्तर अफ्रिकाको सबैभन्दा ठूलो टापु हो । यो धार्मिक विविधताको रूपमा परिचित छ । बर्बर, अरब, यहुदी र अफ्रिकी संस्कृतिहरू यसमा समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *