शेखर गुटको बैठकमा को–को भए सहभागी ?(फोटोफिचर)

काठमाडौं । पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरु भएको छ ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेताहरू जुटेका हुन् ।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *