रोकिएको बिपी साहित्य महोत्वस कांग्रेसले ३ गते गर्ने

२०८० असोज १ गते

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको कांग्रेसको बिपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ ।
महोत्सव आयोजक कमिटीको बैठकले रोकिएको समापनसभा ३ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मधु आचार्यले बताए ।
गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो ।

२०८० असोज १ गते
प्रतिक्रिया
सम्बन्धित