आम जनता पार्टीले घेर्‍यो भन्सार विभाग (फोटोफिचर)

काठमाडौँ । आम जनता पार्टीले सरकारी कर्मचारीमार्फत राजस्वमा हुने ४५५ को लुटकारी व्यवस्था खारेजीको माग गर्दै काठमाडौँको त्रिपुरेश्वर स्थिति भन्सार विभाग घेराउ गरिएको छ ।

उनीहरूले आज ललितपुरको कुपण्डोल पुलबाट विरोधर्याली गर्दै महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाई कोणसभा गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *