नेपालको लगातार विकेट पतन, आरिफ पनि आउट

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध नेपालले खराब सुरुवात गरेको छ।