नक्कली भुटानी शरणार्थी प्रकरण
मानव तस्करविरुद्ध संयुक्त मजदुर सङ्घद्वारा प्रदर्शन (तस्बिरहरू)

२०८० जेठ १० गते

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएकाे मानव तस्करीविरुद्ध संयुक्त मजदुर सङ्घले प्रदर्शन गरेका छन् ।
माइतीघरमा भेला भएर जुलुस नारा लगाउदै बानेश्वर गएर कोण सभामा परिणत भएको छ । सिंहदरबार, बालुवाटार, जताततै भ्रष्टाचा , भ्रष्टाचार तोड्नु छ, सिंगो नेपाल जोड्नु छ, ढालौँ भ्रष्ट शासन यो– सत्ता मजदुर किसानको जस्ता प्लेकार्डहरू पनि उनिहरूले प्रदर्शन गरेका थिए ।

२०८० जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित