विवादमा नपरी काम गर्न नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादमा नपरी देश र जनताको पक्षमा काम गर्न नवनियुक्त आईजीपी वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।