रवि लामिछानेकाे विशेष पत्रकार सम्मेलन [LIVE]

२०७९ माघ २२ गते
![रवि लामिछानेकाे विशेष पत्रकार सम्मेलन [LIVE]](https://www.makalukhabar.com/wp-content/uploads/2023/02/ravi-lamichane.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारबाट फिर्ता हुने निर्णय भएको जानकारी दिएका छन् ।
पार्टी बैठकपछि विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो निर्णय भएको बताए ।

२०७९ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित