राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट पछि हट्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल नहुने बताएका छन् ।

बिहीबार पेरिस डाँडामा बसेको माओवादी स्थायी समिति बैठकपछि बाहिरिने क्रममा उनले तत्काल सत्ता समीकरण फेरबदल नहुने दाबी गरे ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिँदैन । उहाँहरु पछि हट्नु हुन्न मैले बुझेसम्म, अहिले नै राजनीतिक समीकरण फेरबदल हुँदैन ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *