बसको ठक्करबाट बालिकाको निधन

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपाकिलामा यात्रु बसले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै निधन भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध–७ स्थित २० किलोमा ८ वर्षीया बालिका दिबिशा अधिकारीलाई बसले ठक्कर दिएको थियो ।

बालिकाको निधन भएपछि आक्रोशित भिडले ठक्कर दिने बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *