माओवादी केन्द्रबाट अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने तयारी

काठमाडौँ । अग्नि सापकोटालाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको छ । हाल माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल भइरहेको छ ।

यसअघि सभामुख रहेका कारण उनी जिम्मेवारीबाट टाढा थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *